मृतकलाई अस्पतालबाट निकालेर झारफुक

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १९, २०७५
|
|
१९ पटक हेरिएको
Shares
मृतकलाई अस्पतालबाट निकालेर झारफुक

सारांश

  • काठमाडौं १९ चैत ।
  • कोशी अञ्चल अस्पतालको शवगृहबाट सोमबार बिहान एक महिलाको शव बाहिर निकालियो ।
  • आफन्तले फोटो र भिडियो खिच्न रोक लगाए ।
काठमाडौं १९ चैत । कोशी अञ्चल अस्पतालको शवगृहबाट सोमबार बिहान एक महिलाको शव बाहिर निकालियो । आफन्तले फोटो र भिडियो खिच्न रोक लगाए । हातमा सेउला लिई अगरबत्ती बालेका चार धामी उफ्रिँदै शवछेउ पुगेर झारफुक गर्न थाले ।

उनीहरु थिए, मोरङ जहदा गाउँपालिका, ४ का ६५ वर्षीय यदयकुमार मण्डल, २८ वर्षीय सञ्जय मण्डल, १८ वर्षीय लीलम मण्डल र लता मण्डल । मृतक थिइन् जहादकै वडा नम्बर ७ की ४० वर्षीय भुवनदेवी मण्डल । घर नजिकै आइतबार राति ९ बजे सर्पले देब्रे खु्ट्टामा टोकेपछि उनलाई उपचारका लागि अस्पताल ल्याइएको थियो । राति १० बजे उनलाइ चिकित्सकले मृत घोषणा गरेका थिए ।

धामी भने जसरी पनि भुवनदेवीलाई ‘बचाएर छाड्ने’ वाचा गर्दै भीड र आफन्तहरुलाई ढाडस दिइरहेको थिए । परिवारकै सदस्यले सामूहिक रुपमा झारफुक गर्न लगाएरका रहेछन् । बिहान ८ बजे सुरु भएको झारफुक लगातार तीन घण्टा चलेको थियो । यो समाचार किशोर बुढाथोकीले अन्नपूर्णमा लेखेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँबाट पोखरा उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि‍‍…
काठमाडौँबाट पोखरा उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि‍‍…
महिला समितिमा कांग्रेसको प्रस्तावः जेष्ठ नागरिकले चाहेको व्यक्तिलाई सम्पत्ति दिन पाउने कानुनी व्यवस्था गरियोस्
महिला समितिमा कांग्रेसको प्रस्तावः जेष्ठ नागरिकले चाहेको व्यक्तिलाई सम्पत्ति दिन पाउने कानुनी व्यवस्था गरियोस्
आम नागरिकमा हुनुपर्ने राजनीतिक चेतना छ : अभिनेत्री खड्का
आम नागरिकमा हुनुपर्ने राजनीतिक चेतना छ : अभिनेत्री खड्का
संविधानविद्ले भने रेशम चौधरीले शपथ लिन मिल्दैन
संविधानविद्ले भने रेशम चौधरीले शपथ लिन मिल्दैन
ज्ञानेन्द्र शाही राप्रपा प्रमुख सचेतक नियुक्त
ज्ञानेन्द्र शाही राप्रपा प्रमुख सचेतक नियुक्त
करोडौंको सुन समातिँदा पनि किन टाट पल्टिँदैनन् तस्कर ? यस्तो छ कारण
करोडौंको सुन समातिँदा पनि किन टाट पल्टिँदैनन् तस्कर ? यस्तो छ कारण
फ्राइडे रिलिज : साइँली कि शुभ लभ – कुन मन पर्ला दर्शकलाई ?
फ्राइडे रिलिज : साइँली कि शुभ लभ – कुन मन पर्ला दर्शकलाई ?
हात्ती आतङ्कबारे दीर्घकालीन समाधान खोज्न आग्रह
हात्ती आतङ्कबारे दीर्घकालीन समाधान खोज्न आग्रह
बालुवाटारबाटै प्रधानमन्त्री अाेलीले देश चलाउने
बालुवाटारबाटै प्रधानमन्त्री अाेलीले देश चलाउने
फूलको प्रयोगबारे ज्ञान दिन विमानस्थल पुगे पुष्प व्यवसायी
फूलको प्रयोगबारे ज्ञान दिन विमानस्थल पुगे पुष्प व्यवसायी

तपाईंले छुटाउनुभयो कि?