कला, साहित्यका प्रतिष्ठान गाभ्ने विषय अन्यौलमै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १२, २०७५
|
|
५४ पटक हेरिएको
Shares
कला, साहित्यका प्रतिष्ठान गाभ्ने विषय अन्यौलमै

सारांश

  • काठमाडौँ, १२ असार – संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले कला सहित्य क्षेत्रका तीन वटा प्रतिष्ठानलाई एकै ठाँउमा गाभ्ने निर्णयमा पुर्नविचार गरिने बताएका छन् ।
  • अर्थमन्त्री डा युवराज खतिवडाले बजेट वक्तव्यमार्फत नेपाल प्रज्ञा–प्रतिष्ठान, ललितकला प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानलाई गाभ्ने घोषणा गरेका थिए ।
  • घोषणा गरेको भएपनि तीनवटा प्रतिष्ठानलाई गभिन्छ नै भन्ने निश्चित नभएको मन्त्री अधिकारीले बताए ।

काठमाडौँ, १२ असार – संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले कला सहित्य क्षेत्रका तीन वटा प्रतिष्ठानलाई एकै ठाँउमा गाभ्ने निर्णयमा पुर्नविचार गरिने बताएका छन् ।

अर्थमन्त्री डा युवराज खतिवडाले बजेट वक्तव्यमार्फत नेपाल प्रज्ञा–प्रतिष्ठान, ललितकला प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानलाई गाभ्ने घोषणा गरेका थिए ।

घोषणा गरेको भएपनि तीनवटा प्रतिष्ठानलाई गभिन्छ नै भन्ने निश्चित नभएको मन्त्री अधिकारीले बताए । पुस्तक विमोचनको एक कार्यक्रममा मन्त्री अधिकारीले तीन प्रतिष्ठानलाई गाभ्ने(नगाभ्ने विषयमा सुझाव दिन कार्यदल बनाउन लागेको बताए ।

केही दिनमा बनाउने विज्ञहरुको कार्यदललाई प्रतिष्ठानसँगै प्रदेश तथा स्थानीय तहमा कला संस्कृति संरक्षण र प्रवद्र्धनका लागि सुझाव लिन लागिएको जानकारी दिए ।

मन्त्री अधिकारीले प्रतिष्ठानको गठन र नियुक्तिका लागि मापदण्ड बनाउन लागेको र त्यहीअनुसार आफूले पार्टीभन्दा माथि उठेर स्रष्टाको सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हतियार संकलन गर्ने अनौठो शौख, कुनै देशको भन्दा बढि हतियार एउटा घरमै
हतियार संकलन गर्ने अनौठो शौख, कुनै देशको भन्दा बढि हतियार एउटा घरमै
कोरोना संक्रमणका कारण थप ५ नेपालीको विदेशमा मृत्यु
निकै हतारमा थिइन् सारा अली खान
निकै हतारमा थिइन् सारा अली खान
कमसल सामान बनाएर उपभोक्ता ठग्ने २ सय फर्म विरुद्ध मुद्दा
कमसल सामान बनाएर उपभोक्ता ठग्ने २ सय फर्म विरुद्ध मुद्दा
गोविन्दराज जोशीको आक्रोस ,निर्वाचन आयोगको निर्णय अप्रजातान्त्रिक ।
गोविन्दराज जोशीको आक्रोस ,निर्वाचन आयोगको निर्णय अप्रजातान्त्रिक ।
यौनजन्य हिंसासम्बन्धी कसुरमा हदम्याद हटाउने कि बढाउने ?
यौनजन्य हिंसासम्बन्धी कसुरमा हदम्याद हटाउने कि बढाउने ?
यी हुन् यौन काण्डका कारण करियर समाप्त भएका कलाकाहरू
यी हुन् यौन काण्डका कारण करियर समाप्त भएका कलाकाहरू
आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ
आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ
अर्याललाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार र चन्दलाई आईजीपीमा नियुक्त गर्ने सरकारको तयारी
अर्याललाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार र चन्दलाई आईजीपीमा नियुक्त गर्ने सरकारको तयारी
कोरोनाभाइरस महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती- राष्ट्रसंघ महासचिव
कोरोनाभाइरस महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती- राष्ट्रसंघ महासचिव