ललितपुरमा गुड्दागुड्दै कारमा आगो लाग्यो (हेर्नुहोस् ४ तस्बिरमा)
सारांश
- काठमाडौं ।
- लतिलपुरको झम्सिखेलमा गुडिरहेको कारमा अचानक आगो लागेको छ ।
- नेपाल ट्राभल्स एजेन्सी दरमारमार्गको बा१ञ ५६७ नम्बरको कारमा अचानक आगो लागेको हो ।
काठमाडौं । लतिलपुरको झम्सिखेलमा गुडिरहेको कारमा अचानक आगो लागेको छ । नेपाल ट्राभल्स एजेन्सी दरमारमार्गको बा१ञ ५६७ नम्बरको कारमा अचानक आगो लागेको हो ।
ललितपुर प्रहरीका अनुसार आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । कारको अगाडि भाग भने जलेको छ ।
झम्सिखेलबाट दरबारमार्ग जाने क्रममा गुड्दा गुड्दै कारमा आगो लागेको हो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया