बिहेको ६ महिनामै कपिलशर्माकी पत्नी गिन्नी
सारांश
- एजेन्सी।
- कमेडि गर्भवती यन कपिल शर्मा चर्चित शो ‘द कपिल शर्मा शो’मा व्यस्त छन् ।
- यो शो अहिले टिआरपीमा शीर्षमा छ ।
एजेन्सी। कमेडि गर्भवती यन कपिल शर्मा चर्चित शो ‘द कपिल शर्मा शो’मा व्यस्त छन् । यो शो अहिले टिआरपीमा शीर्षमा छ । कपिल व्यवसायिक जीवनमा त अघि बढेकै छन् यही बीचमा उनको व्यक्तिगत जीवनमा पनि खुसीको खबर आएको छ । खबरअनुसार कपिल शर्मा पिता बन्दैछन्।
कपिलकी पत्नी गिन्नी चतरथ गर्भवती भएको नवभारत टाइम्सले लेखेको छ । यद्यपि अहिलेसम्म यो विषयमा कपिलको परिवारको तर्फबाट कुनै आधिकारिक धारणा आएको छैन। तर, अहिले उनको घरमा नयाँ पाहुनाको स्वागतको तयारी सुरु भइसकेको समाचारमा उल्लेख छ । कपिलले १२ डिसेम्बर २०१८ मा आफ्नी साथी गिन्नी चतरथसँग बिहे गरेका थिए।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया