एकता संयोजन समितिको बैठक आज

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २८, २०७४
|
|
४४ पटक हेरिएको
Shares
एकता संयोजन समितिको बैठक आज

सारांश

  • काठमाडौं : वाम एकता संयोजन समितिको बैठक आज बस्ने भएको छ ।
  • अहराह्न बस्ने बैठकमा ‘कार्यदलका प्रतिवेदनमाथि छलफल हुने छ ।
  • कार्यदलले प्रतिवेदन बुझाएपछि गत चैत २२ गते एकता समितिको बैठक बसेको थियो तर सो बैठकमा प्रतिवेदनबारे खासै छलफल भएको थिएन ।

काठमाडौं : वाम एकता संयोजन समितिको बैठक आज बस्ने भएको छ । अहराह्न बस्ने बैठकमा ‘कार्यदलका प्रतिवेदनमाथि छलफल हुने छ । कार्यदलले प्रतिवेदन बुझाएपछि गत चैत २२ गते एकता समितिको बैठक बसेको थियो तर सो बैठकमा प्रतिवेदनबारे खासै छलफल भएको थिएन ।

दुई पार्टीबीच निर्वाचन चिन्ह, बिधानको प्रस्तावनामा ‘जनयुद्ध’ शव्द राख्ने वा नराख्ने र एकीकृत पार्टीमा रहने सदस्यको अनुपातवारे अझै सहमति जुट्न सकेको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कल्पनाको ‘आँखै नलाउनी’ गीत सार्वजनिक (भिडियोसहित)
कल्पनाको ‘आँखै नलाउनी’ गीत सार्वजनिक (भिडियोसहित)
चीन र पाकिस्तानको कब्जामा रहेको भूभागसहित आफ्नो दावी गर्दै भारतले जारी गर्यो नयाँ नक्शा
चीन र पाकिस्तानको कब्जामा रहेको भूभागसहित आफ्नो दावी गर्दै भारतले जारी गर्यो नयाँ नक्शा
दुनियाँलाई नै चकित बनाएको साना मानिसको त्यो राज्य
दुनियाँलाई नै चकित बनाएको साना मानिसको त्यो राज्य
टानको निर्वाचनमा उम्मेदवारी घोषणा
टानको निर्वाचनमा उम्मेदवारी घोषणा
कोरोना भाइरस प्रभावित मुलुकबाट आउने जहाजलाई छुट्टै ‘पार्किङ’
कोरोना भाइरस प्रभावित मुलुकबाट आउने जहाजलाई छुट्टै ‘पार्किङ’
नम्रता श्रेष्ठलाई फेरि सेक्स भिडियो काण्डको त्रास !
द्वन्द्वकालमा पार्टीको झण्डा बनाए, अहिले साइनबोर्ड !
द्वन्द्वकालमा पार्टीको झण्डा बनाए, अहिले साइनबोर्ड !
माओवादी केन्द्रको आठौं राष्ट्रिय सम्मेलन सुरु, प्रधानमन्त्री देउवा सहभागी
माओवादी केन्द्रको आठौं राष्ट्रिय सम्मेलन सुरु, प्रधानमन्त्री देउवा सहभागी
चीनले भन्यो-‘उत्तर कोरियाको विषयमा हामीलाई नजोड्नु’
चीनले भन्यो-‘उत्तर कोरियाको विषयमा हामीलाई नजोड्नु’
सर्वोच्चले खुला गरिदियो माइतीघर मण्डला लगायत निषेधित क्षेत्र
सर्वोच्चले खुला गरिदियो माइतीघर मण्डला लगायत निषेधित क्षेत्र

तपाईंले छुटाउनुभयो कि?