टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २९, २०७५
|
|
१७ पटक हेरिएको
Shares
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सारांश

  • काठमाडौं २९,चैत।
  • नुवाकोटको बट्टारमा शुक्रबार बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाईते भएका छन् ।
  • जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार बट्टारबाट गंगटेतर्फ गइरहेको  बा ५ ख २८९८ नम्बरको टिपरले विपरित दिशावाट आइरहेको ना ३३ प ३४६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक बट्टारका दिवाकर खनालको घटनास्थलमै ज्यान गएको हाे ।

काठमाडौं २९,चैत। नुवाकोटको बट्टारमा शुक्रबार बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार बट्टारबाट गंगटेतर्फ गइरहेको  बा ५ ख २८९८ नम्बरको टिपरले विपरित दिशावाट आइरहेको ना ३३ प ३४६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक बट्टारका दिवाकर खनालको घटनास्थलमै ज्यान गएको हाे ।आक्रोशित भएका स्थानीयले टिपर चालकको लापरवाहीले दुर्घटना भएको जनाउँदै टिपरमा आगजनी गरेका  छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अनियमितता ठहर गर्दै पदाधिकारी बर्खास्त गर्न जाँचबुझ आयोगको सिफारिस
अनियमितता ठहर गर्दै पदाधिकारी बर्खास्त गर्न जाँचबुझ आयोगको सिफारिस
Methods to Run a Mother board Meeting Like a Pro
उपप्रधानमन्त्री थापाद्वारा मतदान
उपप्रधानमन्त्री थापाद्वारा मतदान
गण्डकीमा पून पृथ्वी सुब्बा गुरुङ मुख्यमन्त्री नियुक्त
गण्डकीमा पून पृथ्वी सुब्बा गुरुङ मुख्यमन्त्री नियुक्त
माइक्रो, बस चढ्दा चनाखो रहनुस्, चोरको बिगबिगी
माइक्रो, बस चढ्दा चनाखो रहनुस्, चोरको बिगबिगी
शिक्षित बेरोजगारदेखि विदेशबाट फर्किएकासम्मले आजैबाट सस्तोमा ऋण पाउने
शिक्षित बेरोजगारदेखि विदेशबाट फर्किएकासम्मले आजैबाट सस्तोमा ऋण पाउने
रोबर्ट सोफिया र केपी अाेलीबिच यस्ताे  भयाे कुराकानि
रोबर्ट सोफिया र केपी अाेलीबिच यस्ताे भयाे कुराकानि
अदालतको अनुमतिमा मात्र प्रहरीले पक्राउ गर्न पाउने, अभियुक्तलाई कुटे प्रहरीलाई नै जेल
अदालतको अनुमतिमा मात्र प्रहरीले पक्राउ गर्न पाउने, अभियुक्तलाई कुटे प्रहरीलाई नै जेल
ममर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ : राष्ट्रपति पौडेल
ममर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ : राष्ट्रपति पौडेल
किस गरेकाे एक कराेड रूपैँया मागेपछि !
किस गरेकाे एक कराेड रूपैँया मागेपछि !

तपाईंले छुटाउनुभयो कि?