आइतवार झापा जाँदै पूर्वराजा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १०, २०७७
|
|
३० पटक हेरिएको
Shares
आइतवार झापा जाँदै पूर्वराजा

सारांश

  • पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार झापा जानेका भएका छन् ।
  • करिब १ महिना झापामा बस्ने गरी शाह भोली बुद्ध एयरको उडानमार्फत भद्रपुर हुँदै दमक जान लागेका हुन् ।
  • पूर्वराजा परिसार सहित झापा जाँदैछन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार झापा जानेका भएका छन् । करिब १ महिना झापामा बस्ने गरी शाह भोली बुद्ध एयरको उडानमार्फत भद्रपुर हुँदै दमक जान लागेका हुन् । पूर्वराजा परिसार सहित झापा जाँदैछन् । झापा बसाइको क्रममा उनले राजनीतिक भेटघाट र केही शक्तिपीठको दर्शन एवं पूजाआजा गर्ने कार्यक्रम रहेको छ । पूर्वराजा ज्ञानेन्द्र हरेक वर्ष जाडोको समयमा करिब एक महिनासम्म झापाको दमकमा बस्दै आएका छन् । दमकमा उनको निजी चिया बगान तथा निवास छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?