रुपन्देहीको सैनामैना नगरपालिकामा एमाले बिजयी

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १९, २०७४
|
|
२१ पटक हेरिएको
Shares
रुपन्देहीको सैनामैना नगरपालिकामा एमाले बिजयी

सारांश

  • बुटवल ।
  • रुपन्देहीको सैनामैना नगरपालिकामा एमाले विजयी भएको छ ।
  • प्रमुख र उपप्रमुख सहित ९ वटा वडामा एमालेले जितेको हो ।

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा एमाले विजयी भएको छ । प्रमुख र उपप्रमुख सहित ९ वटा वडामा एमालेले जितेको हो । दुई वडामा मात्रै कांग्रेसले जितेको छ । कांग्रेसले ११ वडामा वडाध्याक्ष र वडा नम्बर ४ मा प्यानलै जितेको हो । अन्य ९ वटा वडामा एमालेले प्यानलै जितेको छ । मेयरमा चित्रबहादुर कार्की बिजयी भएका छन् । उनले १३ हजार ३६ मत प्राप्त गरेका छन् । उपमेयरमा बिना राना बिजयी भइन् । उनको १२ हजार ९ सय ६१ मत रहेको छ । मेयरका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका फणिन्द्र शर्माले १० हजार ३ सय ५ मत प्राप्त गरे । उपमेयरमा कांग्रेसकै लक्ष्मी चौधरीले ९ हजार ७ सय ९ मत पाएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुश्लिम समुदायमा व्यापक जनचेतनाको आवश्यकता : प्रम ओली
मुश्लिम समुदायमा व्यापक जनचेतनाको आवश्यकता : प्रम ओली
कोरोना भाइरस फैलिएको केन्द्रबिन्दुमा पुगे चिनियाँ राष्ट्रपति
कोरोना भाइरस फैलिएको केन्द्रबिन्दुमा पुगे चिनियाँ राष्ट्रपति
देशबाट बाहिरिने रकम बढेपछि बैंकमा पैसाको हाहाकार हुन्छ
देशबाट बाहिरिने रकम बढेपछि बैंकमा पैसाको हाहाकार हुन्छ
तल्लो अरुण जलविद्युत् आयोजना बनाउने भारतको प्रस्ताव
तल्लो अरुण जलविद्युत् आयोजना बनाउने भारतको प्रस्ताव
डाक्टरले सेतो कोट लगाउनुको यस्तो रहस्य
डाक्टरले सेतो कोट लगाउनुको यस्तो रहस्य
ओली प्रधानमन्त्री बनेलगत्तै राष्ट्रपति सी जिनपिङ नेपाल आउने
समानुपातिकतर्फ कांग्रेस पहिलो, माओवादीभन्दा निकै अगाडि विवेकशील !
समानुपातिकतर्फ कांग्रेस पहिलो, माओवादीभन्दा निकै अगाडि विवेकशील !
भ्रष्टाचारीहरुको लुगा पनि बाँकी नराख्ने लोकमानको चुनौती (विज्ञप्तिसहित)
भ्रष्टाचारीहरुको लुगा पनि बाँकी नराख्ने लोकमानको चुनौती (विज्ञप्तिसहित)
किन आलोचना बढ्दै छ सरकारको ?
किन आलोचना बढ्दै छ सरकारको ?
सुरक्षागार्डको हत्याको शंकामा १२ जनासहित एक ठेलाचालक पक्राउ,अनुसन्धानमा तीव्रता: डीआईजी रिजाल
सुरक्षागार्डको हत्याको शंकामा १२ जनासहित एक ठेलाचालक पक्राउ,अनुसन्धानमा तीव्रता: डीआईजी रिजाल

तपाईंले छुटाउनुभयो कि?