राष्ट्रपति पौडेल र राजदूत सोङबीच शिष्टाचार भेट, के भयाे कुराकानी ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ८, २०७९
|
|
२२ पटक हेरिएको
Shares
राष्ट्रपति पौडेल र राजदूत सोङबीच शिष्टाचार भेट, के भयाे कुराकानी ?

सारांश

  • काठमाडौँ ।
  • राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले शिष्टाचार भेट गरेका छन् ।
  • महाराजगञ्जस्थित राष्ट्रपति भवनमा भएको भेटका क्रममा उनीहरूबीच दुई मुलुकबीच रहिआएको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले शिष्टाचार भेट गरेका छन् ।

महाराजगञ्जस्थित राष्ट्रपति भवनमा भएको भेटका क्रममा उनीहरूबीच दुई मुलुकबीच रहिआएको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?