सिके राउतले भने : मधेशी दलको ‘दुकान’ बन्द गरिदिन्छु

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १, २०७६
|
|
२२ पटक हेरिएको
Shares
सिके राउतले भने : मधेशी दलको ‘दुकान’ बन्द गरिदिन्छु

सारांश

  • काठमाडौं ।
  • सरकारसँग सहमति गरी नयाँ पार्टी खोलेको सिके राउत मधेशी दलप्रति आक्रमक देखिएका छन् ।
  • मुलधारको राजनीतिमा ल्याइएका राउतले मधेसी दलको ‘दुकान’ बन्द गरिदिने चेतावनी दिएका छन्।

काठमाडौं । सरकारसँग सहमति गरी नयाँ पार्टी खोलेको सिके राउत मधेशी दलप्रति आक्रमक देखिएका छन् । मुलधारको राजनीतिमा ल्याइएका राउतले मधेसी दलको ‘दुकान’ बन्द गरिदिने चेतावनी दिएका छन्।

निर्दोषलाई आन्दोलनमा अघि सारेर सत्ता भोग गर्न पल्केका मधेसी नेताको दुकान धेरै दिन नचल्ने कडा चेतावनी दिएका छन्।

शनिबार मिर्चैयाको मोहान माविमा आमसभाको आयोजना गरिएको थियो । जनमत पार्टी गठन भएपछि पहिले आमसभामा बोल्दै राउतले सरकारसँग आफूले विजयपत्रमा सहमति गरेको दाबी गरे। ‘हामीले जनमतसंग्रह मागेका थियौं सरकारले हामीलाई जनअभिमत दियो’ उनले भने ।
मधेस र मधेसी जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन मधेसी दलका नेतालाई अब यहाँका जनताले पाखा लगाउने बताए ।

जनअभिमत भनेको जनमतसंग्रह, जनमत र जनअभिमत भएको दाबी गरे । सहमतिले मधेसी जनताको एतिहासिक जित भएको दाबीसमेत गरे । राउतले सत्ताका लागि निर्दोष मधेसीको सासको सिँढी बनाउने खेल अब धेरै दिन नचल्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर
इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर
प्रदेश सरकारहरुले आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्दै
प्रदेश सरकारहरुले आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्दै
डलरको भाउ बढेर बनायो रेकर्ड
डलरको भाउ बढेर बनायो रेकर्ड
चन्द्रागिरी केवलकारको टिकट अब गणेश हिमाल ट्रेकिङ एण्ड टूर्सबाटै खरिद गर्न सकिने
चन्द्रागिरी केवलकारको टिकट अब गणेश हिमाल ट्रेकिङ एण्ड टूर्सबाटै खरिद गर्न सकिने
आज तमु गुरुङ समुदायले ‘तमु ल्होसार’ मनाउँदै, देशभर सार्वजनिक विदा
आज तमु गुरुङ समुदायले ‘तमु ल्होसार’ मनाउँदै, देशभर सार्वजनिक विदा
निर्मला हत्या प्रकरणमा चारदिनदेखि महेन्द्रनगर तनावग्रस्त
निर्मला हत्या प्रकरणमा चारदिनदेखि महेन्द्रनगर तनावग्रस्त
पाँचाै चन्द्रौटा महोत्सवको तयारी पुरा, कृषि,पर्यटन र उद्योगमा जोड
पाँचाै चन्द्रौटा महोत्सवको तयारी पुरा, कृषि,पर्यटन र उद्योगमा जोड
पाँचथरमा कांग्रेसका आङ्देम्बे र एमालेका नेम्बाङबीच मुख्य प्रतिस्पर्धा
पाँचथरमा कांग्रेसका आङ्देम्बे र एमालेका नेम्बाङबीच मुख्य प्रतिस्पर्धा
प्रथम एपिक नेपाल म्युजिक अवार्ड सम्पन्न
प्रथम एपिक नेपाल म्युजिक अवार्ड सम्पन्न
अमेरिकी राष्ट्रपतिका मित्र तथा पूर्वसल्लाहकारलाई जेलसजाय
अमेरिकी राष्ट्रपतिका मित्र तथा पूर्वसल्लाहकारलाई जेलसजाय

तपाईंले छुटाउनुभयो कि?