आयो कक्षा १२ को मौका परीक्षाको परीक्षाफल

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ३, २०७५
|
|
१८ पटक हेरिएको
Shares
आयो कक्षा १२ को मौका परीक्षाको परीक्षाफल

सारांश

  • काठमाडौं, ३ असोज ।
  • राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (मौका) परीक्षाको नतिजा बुधबार सार्बजनिक गरेको छ ।
  • बोर्डले गत भदौ १६ गते संचालन गरेको परीक्षाको नतिजा सार्बजनिक गरेको हो ।

काठमाडौं, ३ असोज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (मौका) परीक्षाको नतिजा बुधबार सार्बजनिक गरेको छ । बोर्डले गत भदौ १६ गते संचालन गरेको परीक्षाको नतिजा सार्बजनिक गरेको हो ।

उक्त परीक्षामा ७६ हजार २ सय २७ जना परीक्षार्थी सम्मेलित भएका थिए ।

नतिजा कसरी हेर्ने ?

आफ्नो मोबाईल को म्यासेज बक्समा गइ NEB लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा SMS पठाएर वृद्धि (मौका) परीक्षाको नतिजा हेर्न सकिन्छ ।

उदाहरणको लागि: तपाईंको सिम्बोल नम्बर 12345678 हो भने NEB 12345678 लेखेर ३१००३ मा पठाउदा आफ्नो सबै बिषयगत नतिजा हेर्न सकिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?