सगरमाथाको भ्रम अन्त्य हुन्छ : प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ११, २०७६
|
|
५० पटक हेरिएको
Shares
सगरमाथाको भ्रम अन्त्य हुन्छ : प्रधानमन्त्री ओली

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालकी प्रथम सगरमाथा आरोही महिला पासाङ ल्याहमु शेर्पा साहस र प्रेरणाकी स्रोत भएको बताएका छन् ।
  • पासाङ ल्याहमुले सगरमाथा आरोहण गरेको २६ बर्ष पुगेको अवसरमा मंगलबार आयोजित पासाङ प्रतिष्ठा दिवसरमा अवसरमा प्रधानमन्त्री ओलीले पासाङको आत्मविश्वास र साहसले सगरमाथाको आरोहण सफल भएको बताए ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालकी प्रथम सगरमाथा आरोही महिला पासाङ ल्याहमु शेर्पा साहस र प्रेरणाकी स्रोत भएको बताएका छन् ।

पासाङ ल्याहमुले सगरमाथा आरोहण गरेको २६ बर्ष पुगेको अवसरमा मंगलबार आयोजित पासाङ प्रतिष्ठा दिवसरमा अवसरमा प्रधानमन्त्री ओलीले पासाङको आत्मविश्वास र साहसले सगरमाथाको आरोहण सफल भएको बताए ।

“पासाङ सम्पूर्ण नेपालीकी साहस र प्रेरणाकी स्रोत हुन्” प्रधानमन्त्री ओलीले भने, पासाङ ल्याहमुको स्मृतिलाई दीर्घकालीन बनाउन सरकार सकारात्मक रहेको स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले सगरमाथाको उचाइ नेपाल र चीन दुवैतिरबाट नापेर टुंगो लगाउने काम सुरु भएको बताउँदै “सगरमाथाको बारेमा भएका भएका भ्रमहरु अन्त्य गर्न यसपालि सरकारको तर्फबाट उचाइ नाप्ने काम हुँदैछ । यो कामलाई विवादरहित ढंगले टुंगिन्छ” ओलीले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरा र भैरहवाबाट चीनमा सीधै उडान सुरु गर्ने सरकारी प्रयास, हालसम्म केके भयो?
पोखरा र भैरहवाबाट चीनमा सीधै उडान सुरु गर्ने सरकारी प्रयास, हालसम्म केके भयो?
लोप हुने खतरामा ऐतिहासिक सराय नाच
लोप हुने खतरामा ऐतिहासिक सराय नाच
विधेयकमाथि सङ्घर्ष समितिको विमति
विधेयकमाथि सङ्घर्ष समितिको विमति
सेनाको ‘साइबर स्पेश’मा हमला गर्ने पक्राउ
सेनाको ‘साइबर स्पेश’मा हमला गर्ने पक्राउ
उपभोक्ताको हित संरक्षणमा सरकार प्रतिबद्ध छ : मुख्यसचिव बैरागी
उपभोक्ताको हित संरक्षणमा सरकार प्रतिबद्ध छ : मुख्यसचिव बैरागी
आज दलहरुलाई समानुपातिकतर्फको सूचि माग्दै, कसको कति सिट! नयाँ सरकार गठनको बाटो खुल्ने
भोलिदेखि बजेट खर्च गर्न नपाउने, आजै २५ अर्ब ५५ करोडको भुक्तानी !
भोलिदेखि बजेट खर्च गर्न नपाउने, आजै २५ अर्ब ५५ करोडको भुक्तानी !
निर्वाचन आयोगले सार्वजनिक गर्‍यो प्रदेशसभातर्फको पनि समानुपातिक उम्मेदवारको सूची (सूचीसहित)
निर्वाचन आयोगले सार्वजनिक गर्‍यो प्रदेशसभातर्फको पनि समानुपातिक उम्मेदवारको सूची (सूचीसहित)
पीपीएल क्रिकेटः राेमाञ्चक खेलमा विराटनगरकाे जित, धनगढीले व्यहाेर्याे १२ रनकाे पहिलाे हार !
पीपीएल क्रिकेटः राेमाञ्चक खेलमा विराटनगरकाे जित, धनगढीले व्यहाेर्याे १२ रनकाे पहिलाे हार !
आत्महत्याबाट युवतीको मृत्यु
आत्महत्याबाट युवतीको मृत्यु