सेक्सका यी ५ आशन महिलालाई असाध्यै मन पर्छ

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २१, २०७६
|
|
२५ पटक हेरिएको
Shares
सेक्सका यी ५ आशन महिलालाई असाध्यै मन पर्छ

सारांश

  • श्रीमान श्रीमती वा ब्बाईफ्रेण्ड बीच हुने यौन सम्पर्कले कस्लाई बढि यौन आनन्द भएको होला ?
  • पुरुषलाई रमाइलो हुँदा आफलाई दुई गुणा रमाइलो भएको अनुभूति श्रीमती अर्थात प्रेमीकाको हुन्छ ।
  • श्रीमती वा गर्लफ्रेण्डलाई भरपुर यौन सन्तुष्टि दिने इच्छा छ भने तपाईले उनीहरुको खास इच्छा बुझ्न जरुरी छ ।

श्रीमान श्रीमती वा ब्बाईफ्रेण्ड बीच हुने यौन सम्पर्कले कस्लाई बढि यौन आनन्द भएको होला ? पुरुषलाई रमाइलो हुँदा आफलाई दुई गुणा रमाइलो भएको अनुभूति श्रीमती अर्थात प्रेमीकाको हुन्छ । श्रीमती वा गर्लफ्रेण्डलाई भरपुर यौन सन्तुष्टि दिने इच्छा छ भने तपाईले उनीहरुको खास इच्छा बुझ्न जरुरी छ । पुरुषलाई जस्तै महिलालाई पनि यौनका विभिन्न प्रयोग गर्न मन लाग्छ । भलै महिलाले खुलेर यौनको बारेमा कुरा नगर्लान् ।

त्यसैले यहाँ महिलालाई मन पर्ने केही खास आशनका बारेमा चर्चा गर्दैछौ । विभिन्न अनुसन्धानहरूबाट पत्ता लागेका महिलाले एकदमै मन पराउने आशन यस्ता छन् ।

१. कुकुर आशन
कुकुरले झै पछाडिबाट यौन सम्पर्क गर्दा महिलाहरुले धेरै आनन्द हुन्छ तेसैले यस्तो आसन महिलाले मन पराउनुका साथै परुषहरुलाई पनि यो आसन उत्तिकै मन पराउछन ।यसलाई लोकप्रिय आसन पनि मानिन्छ ।

२. मिसाइल आशन
पुरुष माथि र महिला तल रहेर गरिने परम्परागत यौन आसन सजिलो र पुरानो आसन हो । चुम्बन गर्न सजिलो, एक अर्का बीचको स्पर्सले पनि उनीहरूलाई रमाइलो हुन्छ ।

३. घोडचडी आसन
यो आसनलाई प्राय सबै जसो महिलाले मन पराउछन र यो सवै भन्दा रसबस पोजिसन पनि हो । यसमा यौन क्रिया पूर्ण रुपमा महिलाको नियन्त्रणमा हुने हुँनाले आक्रामक महिलाहरुमा यस्तो मन पर्छ ।

४. चम्चा आसन

यौन जोडी एक अर्कालाई चम्चा खप्टिएझै गरेर गरिने यौन क्रियाकलाप लाई चम्चा आसन भन्न सकिन्छ । यसमा महिला अगाडि र पुरुष पछाडि रहेर लामो समय सम्म यौन क्रिया गर्न सकिन्छ ।

५. खडे आशन
महिला उठेर भित्ता तिर फर्किने र पछाडीबाट पुरुषले यौन सम्पर्क गर्ने यो आसन पनि धेरै महिलालाई मन पर्ने आसन रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?