एनआईसी एशिया र क्लियरिङ हाउसबीच नेपालपे क्यूआर सेवा प्रदान गर्ने सम्झौता

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २०, २०७९
|
|
४८ पटक हेरिएको
Shares
एनआईसी एशिया र क्लियरिङ हाउसबीच नेपालपे क्यूआर सेवा प्रदान गर्ने सम्झौता

सारांश

  • काठमाडौ ।
  • एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाट नेपालपेको क्युआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने भएको छ।
  • सम्झौता अनुसार बैंकको एप प्रयोगकर्ताहरूले नेपालका विभिन्न स्थानका मर्चेन्टहरूसँग रहेको नेपालपेको क्युआर स्क्यान गरी सहजरुपमा भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ।

काठमाडौ । एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाट नेपालपेको क्युआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने भएको छ। सम्झौता अनुसार बैंकको एप प्रयोगकर्ताहरूले नेपालका विभिन्न स्थानका मर्चेन्टहरूसँग रहेको नेपालपेको क्युआर स्क्यान गरी सहजरुपमा भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ।

सो सम्बन्धी समझदारीपत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डे र क्लियरिङ हाउसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

बैंकले ३५९ शाखा कार्यालय, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गगरिरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोटरसाइकको ठक्करबाट घाइते गिरीको उपचारका क्रममा मृत्यु
मोटरसाइकको ठक्करबाट घाइते गिरीको उपचारका क्रममा मृत्यु
गोरु जुधाइ : मनोरञ्जनको माध्यमदेखि विजयोत्सवको गाथा
गोरु जुधाइ : मनोरञ्जनको माध्यमदेखि विजयोत्सवको गाथा
ट्राईब्रेकरमा पाराग्वेलाई हराउँदै ब्राजिल कोपा अमेरिकाको सेमिफाईनलमा
ट्राईब्रेकरमा पाराग्वेलाई हराउँदै ब्राजिल कोपा अमेरिकाको सेमिफाईनलमा
कलेजका दिनमा कपिलले के सम्म गर्दा रहेछन्!
कलेजका दिनमा कपिलले के सम्म गर्दा रहेछन्!
आर्थिक बर्षको बजेट ल्याँउन निर्वाचन आयोगले बाटो खोल्दियो
आर्थिक बर्षको बजेट ल्याँउन निर्वाचन आयोगले बाटो खोल्दियो
मुलुकको अहित गर्छ भनेर हाम्रो प्रधानमन्त्रीज्यूलाई कसैले नसोचेपनि हुन्छ: सोमप्रसाद पाण्डे
मुलुकको अहित गर्छ भनेर हाम्रो प्रधानमन्त्रीज्यूलाई कसैले नसोचेपनि हुन्छ: सोमप्रसाद पाण्डे
कम्बोडियासँग नेपालको हवाई सम्झौता, हप्तामा १४ / १४ पटक उडान गर्न पाउने
कम्बोडियासँग नेपालको हवाई सम्झौता, हप्तामा १४ / १४ पटक उडान गर्न पाउने
अख्तियारले थाल्यो पूर्वआईजीपी अर्यालमाथि छानबिन ।
अख्तियारले थाल्यो पूर्वआईजीपी अर्यालमाथि छानबिन ।
नेपालको रंगशालाकोआर्थिक सहयोग गर्न मोदी लाई भाजपा सांसदको पत्र !
नेपालको रंगशालाकोआर्थिक सहयोग गर्न मोदी लाई भाजपा सांसदको पत्र !
बबितालाई मायाको अर्थ बुझाउँदै आसुतोष (भिडियोसहित)
बबितालाई मायाको अर्थ बुझाउँदै आसुतोष (भिडियोसहित)