‘आलोपालो टुंगो छैन’

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २९, २०७६
|
|
२० पटक हेरिएको
Shares
‘आलोपालो टुंगो छैन’

सारांश

  • काठमाडौं २९ जेठ ।
  • प्रधानमन्त्री केपी ओलीले सरकार सञ्चालन कसले र कहिलेसम्म गर्ने विषय दलभित्रबाटै टुंगो लाग्ने बताएका छन् ।
  • ‘हामीले पार्टी एकताअघि सहमति गरेका हौं।

काठमाडौं २९ जेठ । प्रधानमन्त्री केपी ओलीले सरकार सञ्चालन कसले र कहिलेसम्म गर्ने विषय दलभित्रबाटै टुंगो लाग्ने बताएका छन् । ‘हामीले पार्टी एकताअघि सहमति गरेका हौं। पार्टी एकता भइसकेको छ। अब के गर्दा ठिक हुन्छ, त्यसको टुंगो पार्टीले नै लगाउँछ,’ प्रधानमन्त्रीले बेलायतको प्रतिष्ठित विश्वविद्यालय अक्सफोर्डमा आयोजित कार्यक्रममा भने ।

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग सरकारको कार्यशैलीबारे छलफल भए पनि आलोपालो वा के गर्ने भन्ने विषय नउठेको बताए। नेकपाका अध्यक्षबीच आलोपालो प्रधानमन्त्री चलाउने सहमति भएको बताइएको छ । दाहालले यस विषयलाई प्रधानमन्त्री ओली दिल्ली भ्रमणमा रहेका बेला टेलिभिजन अन्तरवार्तामा सार्वजनिक गरेका थिए। यद्यपि सहमतिपत्र पहिले नै बाहिर आइसकेको थियो ।

प्रधानमन्त्री ओलीले भने, ‘समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि सरकार दीर्घकालीन योजना तय गरेर अघि बढेको छ ।’ जनताको चाहना राजनीतिक स्थायित्व र विकास रहेकाले त्यसमा सरकार एकचित्त भएर लागेको उनले बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिक

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पेशा छाडेर वालुवा चाल्न जानुपर्ने हुन्छ,त्यसैले लाइसेन्स बुझाएका हौँ : डा. केसी
पेशा छाडेर वालुवा चाल्न जानुपर्ने हुन्छ,त्यसैले लाइसेन्स बुझाएका हौँ : डा. केसी
चीन भारत सीमामा युद्धको संकेत देखियो, बढ्यो दुवै देशको सैन्य गतिविधि
चीन भारत सीमामा युद्धको संकेत देखियो, बढ्यो दुवै देशको सैन्य गतिविधि
सडक बालबालिकालाई २०८१ भित्रै सडकबाट मुक्त गर्नेछौँः प्रधानमन्त्री
सडक बालबालिकालाई २०८१ भित्रै सडकबाट मुक्त गर्नेछौँः प्रधानमन्त्री
लोकमानलाई कालोमोसो दल्ने युवा विप्लव नेतृत्वको विद्यार्थी संगठनको महासचिव
लोकमानलाई कालोमोसो दल्ने युवा विप्लव नेतृत्वको विद्यार्थी संगठनको महासचिव
असार ११ गते बिहिवारको राशिपफल यस्तो छ
असार ११ गते बिहिवारको राशिपफल यस्तो छ
अख्तियारको फन्दाबाट बँच्न लिएको घुस फिर्ता
अख्तियारको फन्दाबाट बँच्न लिएको घुस फिर्ता
चीनमा बन्यो उड्ने स्कुटर, यस्ता छन् विशेषता
चीनमा बन्यो उड्ने स्कुटर, यस्ता छन् विशेषता
बागमती प्रदेशको मुख्यमन्त्री बन्दै अष्टलक्ष्मी शाक्य, मुख्यमन्त्री पौडेलले आजै राजीनामा दिने
बिहानसम्मको निर्वाचन मतपरिणाम : नगरमा कांग्रेस, गाउँमा एमाले
बिहानसम्मको निर्वाचन मतपरिणाम : नगरमा कांग्रेस, गाउँमा एमाले
आज पनि घट्यो सुनको मूल्य
आज पनि घट्यो सुनको मूल्य

तपाईंले छुटाउनुभयो कि?