कांग्रेसका उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १६, २०८०
|
|
३७ पटक हेरिएको
Shares
कांग्रेसका उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त

सारांश

  • विराटनगर ।
  • कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापालाई आज बेलुका नियुक्त गरेका छन् ।
  • नेपालको सविधानको धारा १६८ को उपधारा(२) बमोजिम प्रदेश प्रमुख खापुङले उनलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

विराटनगर । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापालाई आज बेलुका नियुक्त गरेका छन् ।

नेपालको सविधानको धारा १६८ को उपधारा(२) बमोजिम प्रदेश प्रमुख खापुङले उनलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख खापुङले नवनियुक्त मुख्यमन्त्री थापालाई बधाई तथा शुभकामना पनि दिएका छन् भने भोलि बिहान १०ः३० बजे मुख्यमन्त्रीले शपथ लिने कार्यक्रम तय भएको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नम्रता श्रेष्ठ भन्छिन् ‘एक्सन फिल्म गर्ने कहिल्यै सोचेकै थिइन ’ (भिडियो सहित )
नम्रता श्रेष्ठ भन्छिन् ‘एक्सन फिल्म गर्ने कहिल्यै सोचेकै थिइन ’ (भिडियो सहित )
आठ सवारी साधन एकै ठाउँमा ठोक्किँदा बीस जनाघाइते, सात गम्भीर
आठ सवारी साधन एकै ठाउँमा ठोक्किँदा बीस जनाघाइते, सात गम्भीर
कोरोना बीमा भुक्तानी प्रमाणीकरण भएका सबैले पाएको अर्थमन्त्रालयको दावी
टि–१० लिगमा पारसको खेल आज सन्दिपको भोलि, दुवै नेपालीका कप्तान दाह्रीवाला
टि–१० लिगमा पारसको खेल आज सन्दिपको भोलि, दुवै नेपालीका कप्तान दाह्रीवाला
बिहेको आश्वासन दिएर प्रेमि र प्रमीको साथीद्वारा किशोरी बलात्कृत
बिहेको आश्वासन दिएर प्रेमि र प्रमीको साथीद्वारा किशोरी बलात्कृत
प्रहरीकै सामु जिल्लामा आगो लगाउने धम्की
प्रहरीकै सामु जिल्लामा आगो लगाउने धम्की
नेपाल भियतनाम एक्स्पोमा सहभागी हुने
नेपाल भियतनाम एक्स्पोमा सहभागी हुने
सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न ‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि’  स्वीकृत,
सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न ‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि’ स्वीकृत,
केपी ओलीले फोन गर्दा करिष्मा मानन्धर दंग
केपी ओलीले फोन गर्दा करिष्मा मानन्धर दंग
दाङमा नेकपाका जिल्ला सेक्रेटरीसहित तीनजना गिरफ्तार
दाङमा नेकपाका जिल्ला सेक्रेटरीसहित तीनजना गिरफ्तार