बलिउड कलाकारका यस्ता फोटो पोज, जुन हेरेर हाँसो रोक्न सक्नु हुन्न

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २६, २०७६
|
|
३२ पटक हेरिएको
Shares
बलिउड कलाकारका यस्ता फोटो पोज, जुन हेरेर हाँसो रोक्न सक्नु हुन्न

सारांश

  • पुराना तस्बिरले हाम्रो याद ताजा बनाउने गर्छ ।
  • तर हाम्रा पुराना तस्बिर यस्ता हुन्छन् जुन अब हेर्दा हामीलाई लाज लाग्छ ।
  • हामी सर्वसाधारणलाई मात्र होइन, यस्तो सायद बलिउड सेलिब्रिटीलाई पनि हुन्छ ।

पुराना तस्बिरले हाम्रो याद ताजा बनाउने गर्छ । तर हाम्रा पुराना तस्बिर यस्ता हुन्छन् जुन अब हेर्दा हामीलाई लाज लाग्छ । हामी सर्वसाधारणलाई मात्र होइन, यस्तो सायद बलिउड सेलिब्रिटीलाई पनि हुन्छ । यहाँ सेलिब्रिटीका पुरानो फोटोसुट छन् जुन हेर्दा सायद तपाईंलाई हाँसो उठ्न सक्छ ।

गोबिन्दा र जुही चावला

ज्याकी श्रोफ

सनी देओल, संजय दत्त र चंकी पाण्डे

अजय देवगन

अक्षय कुमार

एक फोटोसुटका लागि आदित्य पंचोली नग्न फोटो खिचेका थिए ।

करिश्मा कपुर र अक्षय कुमार

ऐश्वर्या राय र संजय दत्त

गोबिन्दा र फराहको पुरानो तस्बिर

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?