ज्ञानेन्द्र शाहिलाई भक्तपुरका युवाले बाजा बजाएर लखेटे ।(भिडियो सहित)

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १५, २०७६
|
|
२० पटक हेरिएको
Shares
ज्ञानेन्द्र शाहिलाई भक्तपुरका युवाले बाजा बजाएर लखेटे ।(भिडियो सहित)

सारांश

  • भक्तपुर, १५ साउन ।
  • पछिल्लो समय सरकार विरुद्ध ठूला ठूला कुरा गरी चर्चामा आएका ज्ञानेन्द्र शाहीलाई भक्तपुरका युवाले धिमे बाजा बजाएर कार्यक्रम स्थलबाट लखेटेका छन् ।
  • भक्तपुरको सूर्यविनायकमा गएर वर्तमान सरकार विरुद्ध विभिन्न प्रकारका अनावश्यक कुराहरु गरेको र त्यसले गर्दा सरकार तथा समाजमा वितृष्णा, मनमुटा सिजर्ना गराई देश तथा समाजमा अराजकता फैलाउने घृणीत कार्य गरेको भन्दै युवाहरुले धिमे बाजा बजाएर लखेटेका हुन ।

भक्तपुर, १५ साउन । पछिल्लो समय सरकार विरुद्ध ठूला ठूला कुरा गरी चर्चामा आएका ज्ञानेन्द्र शाहीलाई भक्तपुरका युवाले धिमे बाजा बजाएर कार्यक्रम स्थलबाट लखेटेका छन् ।भक्तपुरको सूर्यविनायकमा गएर वर्तमान सरकार विरुद्ध विभिन्न प्रकारका अनावश्यक कुराहरु गरेको र त्यसले गर्दा सरकार तथा समाजमा वितृष्णा, मनमुटा सिजर्ना गराई देश तथा समाजमा अराजकता फैलाउने घृणीत कार्य गरेको भन्दै युवाहरुले धिमे बाजा बजाएर लखेटेका हुन ।

युवाहरुले पार्टीगत तथा व्यक्तिगत स्वार्थको रुपमा प्रयोग गर्दै सर्वसाधारणलाई प्रयोग गर्न पाइदैन, राजतन्त्र चाहिँदैन, ज्ञानेन्द्र शाही मुर्दावादलगायतका नाराहरु लगाउँदै गरेको भन्दै लखेटेका हुन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?