संविधान बनेको तीन वर्षपछि बल्ल कांग्रेस संघीय संरचनामा

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २७, २०७५
|
|
४६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २७ भदौ ।
  • संविधान बनेको झन्डै तीन वर्षपछि बल्ल नेपाली कांग्रेस संघीय संरचनामा जान थालेको छ ।
  • केन्द्रदेखि निर्वाचन क्षेत्रसम्मका आठ तहका समिति बनाउने गरी विधान मस्यौदा हुँदैछ ।

काठमाडौं, २७ भदौ । संविधान बनेको झन्डै तीन वर्षपछि बल्ल नेपाली कांग्रेस संघीय संरचनामा जान थालेको छ ।

केन्द्रदेखि निर्वाचन क्षेत्रसम्मका आठ तहका समिति बनाउने गरी विधान मस्यौदा हुँदैछ । पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने तयारी पनि कांग्रेसको छ ।

नयाँ संरचनामा बुथ समिति, प्रादेशिक निर्वाचन क्षेत्रीय समिति र प्रदेश कार्यसमिति थपिनेछन् । प्रदेश कार्यसमिति ५१ सदस्यीय बनाउने सहमति लगभग भइसकेको छ । अरू तहका समितिको संख्या र अधिकारबारे टुंगो लाग्न बाँकी छ ।

मस्यौदा समितिका सदस्य प्रदीप पौडेलले संविधानको भावनाअनुसार समावेशी र संरचनागत रूपमा कांग्रेस फेरिन लागेको बताए । “संविधान बनेको तीन वर्ष भइसकेको छ, तर हामीले अलि ढिलो भए पनि पार्टीका संरचनालाई संविधानको भावनाअनुसार फेर्दैछौं”, उनले भने, “पार्टी संरचनाका सबै तहमा ३३ प्रतिशतको हाराहारीमा महिलाको प्रतिनिधित्व गराउनेसहितका समावेशिताका धेरै विषयलाई हामीले वैधानिक व्यवस्था गरेर जाँदै छौँ ।” यो समाचार आजको नयाँ पत्रिकामा छापिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काभ्रेको कुन्तामा फेला परेको सकेट बम सेनाद्धारा निष्कृय, मतदाता त्रसित
काभ्रेको कुन्तामा फेला परेको सकेट बम सेनाद्धारा निष्कृय, मतदाता त्रसित
करन जोहरले रिजेक्ट गरेका कपडा लगाउने हिरो
करन जोहरले रिजेक्ट गरेका कपडा लगाउने हिरो
भरतपुर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि ११६ जना अन्यत्र स्थानान्तरण
भरतपुर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि ११६ जना अन्यत्र स्थानान्तरण
यसकारण खारेज हुन सक्छन नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरम पनि !
देशभर भारी वर्षा, बाढी पहिरोको सम्भावना उच्च, सतर्क रहन आग्रह
देशभर भारी वर्षा, बाढी पहिरोको सम्भावना उच्च, सतर्क रहन आग्रह
नेतृत्वको रक्षाका लागि निःशर्त प्रचण्डको काँध थाप्छौं : ऊर्जामन्त्री अनन्त
नेतृत्वको रक्षाका लागि निःशर्त प्रचण्डको काँध थाप्छौं : ऊर्जामन्त्री अनन्त
देशभर बाढी, पहिरो र चट्याङले १२ जनाको मृत्यु
देशभर बाढी, पहिरो र चट्याङले १२ जनाको मृत्यु
अव्यवस्थित सडक विस्तारसँगै पदमार्ग छोटिँदै
अव्यवस्थित सडक विस्तारसँगै पदमार्ग छोटिँदै
सुहागरातका दिन श्रीमानले श्रीमतीको घुम्टो खोलेर काखमा लिनखोज्दा श्रीमानको सातो किन गयो त  ?
सुहागरातका दिन श्रीमानले श्रीमतीको घुम्टो खोलेर काखमा लिनखोज्दा श्रीमानको सातो किन गयो त ?
गगन थापाले भने ‘पार्टीमा नयाँ तरङ्ग ल्याउँछ’
गगन थापाले भने ‘पार्टीमा नयाँ तरङ्ग ल्याउँछ’