आजको सुनको मुल्य, तोलाको कति पुग्यो ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ३१, २०७६
|
|
२२ पटक हेरिएको
Shares
आजको सुनको मुल्य, तोलाको कति पुग्यो ?

सारांश

  • काठमाडौं ।
  • आज ९शुक्रबार० सुनको भाउ स्थिर रहेको छ।

काठमाडौं । आज ९शुक्रबार० सुनको भाउ स्थिर रहेको छ। । बिहिबार प्रतितोला १२ सय रुपैयाँ बढेर ७१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि त्यति नै रहेको छ।आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन ७१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।
आज सुनको भाउसँगै चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?