विद्युत् चुहावट गर्ने नौ जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १७, २०७५
|
|
३४ पटक हेरिएको
Shares
विद्युत् चुहावट गर्ने नौ जना पक्राउ

सारांश

  • काठमाडौं, १७ मंसिर ।
  • नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र मिर्चैयाले हुकिङ गरी विद्युत् चुहावट गर्ने नौ जनालाई पक्राउ गरेको छ ।
  • प्राधिकरण वितरण केन्द्र मिर्चैयाबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले गएराती मिर्चैया, कल्याणपुर, कर्जन्हा नगरपालिका लगायत विभिन्न ठाउँबाट हुकिङ गरी विद्युत् चुहावट गर्ने नौ जनालाई पक्राउ गरी जरिवाना गरेको छ ।

काठमाडौं, १७ मंसिर । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र मिर्चैयाले हुकिङ गरी विद्युत् चुहावट गर्ने नौ जनालाई पक्राउ गरेको छ ।

प्राधिकरण वितरण केन्द्र मिर्चैयाबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले गएराती मिर्चैया, कल्याणपुर, कर्जन्हा नगरपालिका लगायत विभिन्न ठाउँबाट हुकिङ गरी विद्युत् चुहावट गर्ने नौ जनालाई पक्राउ गरी जरिवाना गरेको छ ।

विद्युत् चुहावट नियन्त्रणका लागि अनुगमन निरीक्षणको क्रममा हुकिङ गरी विद्युत् चुहाबट गरिरहेको अवस्थामा उनीहरुजनालाई पक्राउ गरिएका प्राधिकरण वितरण केन्द्र मिर्चैयाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?