गायिका सुशिला गौतमलाई जवानीले ढुनुमुनु बनाएपछि…(भिडियो)

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २५, २०७४
|
|
१८ पटक हेरिएको
Shares
गायिका सुशिला गौतमलाई जवानीले ढुनुमुनु बनाएपछि…(भिडियो)

सारांश

  • काठमाडौँ ।
  •  पछिल्लो समय चर्चाको शिखरमा पुग्न सफल गायिका हुन् सुशिला गौतम ।
  • उनले यस अघि पनि निकै नै सुमधुर गीतहरु गाएर दर्शक र श्रोताको मन जित्न सफल भइसकेकी छन् ।

काठमाडौँ । पछिल्लो समय चर्चाको शिखरमा पुग्न सफल गायिका हुन् सुशिला गौतम । उनले यस अघि पनि निकै नै सुमधुर गीतहरु गाएर दर्शक र श्रोताको मन जित्न सफल भइसकेकी छन् ।

हिन्दु नारिहरुको महान् चाड हरितालीका तिजको अवसरमा “जवानिले ढुनुमुनु बनायो” बोलको गीत केहि समय अगाडि मात्रै युट्युबमा सार्वजनिक गरेकी छिन् ।

चर्चित लोकदोहोरी गायक पशुपति शर्मा र गायिका सुशिला गौतमको आवाजमा रहेको यस गीतमा शब्द / संगीत पशुपति शर्माकै रहेको छ भने निर्देशन मौसम हिमालीले गरेका छन् । रिना थापा मगर, निक शर्मा, पशुपति शर्मा र सुशिला गौतमको निकै नै राम्रो अभिनय रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?