भ्रष्टाचार विरोधि अभियान अन्तर्गत करिब छ हजार चिनियाँ अधिकारी कारबाहीमा
सारांश
- बेइजिङ, चीन, २४ असोज भ्रष्टाचार नियन्त्रणका लागि बनाइएको उच्च समितिले मितव्ययिता कानुन उल्लङ्घन गर्ने छ हजार १८७ अधिकारीलाई कारबाहीको दायरामा ल्याएको चिनियाँ कम्युनिष्ट पार्टीले मङ्गलबार जनाएको छ ।
- उनीहरूलाई चार हजार ५०६ मुद्दामा चिनियाँ अधिकारीमाथि कारबाही गरिएको उक्त समितिले जनाएको छ ।
- मितव्ययिता उल्लङ्घन गरिएका घटनामा अधिकांश गैरकानूनी रूपमा भत्ता, लाभांस लिने लगायतका आर्थिक अपचलनका मुद्दा भएका समितिले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया