सिनामंगलमा भयानक दुर्घटना हुँदा जे देखियो
सारांश
- काठमाडौं ।
- सिनामगंलको सडकमा भयानक दुर्घटना भएको छ ।
- दुर्घटनामा एकको घटनास्थलमै मृत्यु भएको छ भो ३ जना घाइते भएका छन् ।
काठमाडौं । सिनामगंलको सडकमा भयानक दुर्घटना भएको छ । दुर्घटनामा एकको घटनास्थलमै मृत्यु भएको छ भो ३ जना घाइते भएका छन् ।
एयरपोर्टबाट आएको नम्बर नखुलेको ट्रिपरले विपरित दिशाबाट आइरहेको ३ वटा मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको र ३ जना घाइते भएका छन् ।
विपरित दिशाबाट आएको ट्रिपरले बा ८५ प ५६९, ज ४३ प ९७५३ नम्बरको मोटरसाइकल र ना४३प ८७३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
घाइतेहरुमध्ये एकको सिभिल अस्पतालमा उपचार भइरहेको छ भने २ जनाको केएमसी अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।
ठक्कर दिने टिपर चालक भागेको प्रहरीले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया