प्रचण्डले गरे नेकपामा नेताहरुको जिम्मेवारी हेरफेर

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १०, २०७६
|
|
२३ पटक हेरिएको
Shares
प्रचण्डले गरे नेकपामा नेताहरुको जिम्मेवारी हेरफेर

सारांश

  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ ।
  • अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले नेताहरुको जिम्मेवारी हेरफेर गरेको हो ।
  • केही नेताहरुको जिम्मेवारी हेरफेर गरिएको छ भने केहीलाई नयाँ जिम्मेवारी दिइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले नेताहरुको जिम्मेवारी हेरफेर गरेको हो । केही नेताहरुको जिम्मेवारी हेरफेर गरिएको छ भने केहीलाई नयाँ जिम्मेवारी दिइएको छ । हेरफेरका क्रममा विभागीय प्रमुख, उपप्रमुख, जनवर्गीय संगठनहरुको सहइन्चार्ज र जिल्ला सहइन्चार्ज तोकिएका छन् ।

भानुभक्त ढकाल– राष्ट्रिय सुरक्षा विभाग प्रमुख
डोरमणि पौडेल– प्रादेशिक मामिला विभाग उपप्रमुख
बेदुराम भुसाल– स्कूल विभाग उपप्रमुख
विष्णु रिजाल– विदेश विभाग उपप्रमुख
रामकुमार राई – सुरक्षा विभाग उपप्रमुख
सहकारी विभाग उपप्रमुख – कमल चौलागाई
प्रमेश हमाल – नीति अध्ययन प्रतिष्ठान सहसंयोजक
रामकुमारी झाँक्री – इन्जिनियर सम्बद्ध संगठन सहइन्चार्ज
अमृता थापामगर – महिला संघ सहइन्चार्ज
सीता पौडेल – महिला संघ सहइन्चार्ज
सत्य पहाडी – कर्णाली सम्पर्क कमिटी इन्चार्ज
वीरमान चौधरी – सुदूरपश्चिम सम्पर्क कमिटी इन्चार्ज
सुरेश आलेमगर – आदिवासी जनजाति सहइन्चार्ज
शेरबहादुर तामाङ – आदिवासी जनजाति सहइन्चार्ज
तिलक परियार – दलित मोर्चा सहइन्चार्ज
बोमबहादुर विक – दलित मोर्चा सहइन्चार्ज
महेश्वर दाहाल – प्रेस संगठन सहइन्चार्ज
केदार न्यौपाने – जनसांस्कृतिक महासंघ इन्चार्ज
खगेन्द्र राई – जनसांस्कृतिक महासंघ सहइन्चार्ज
जीवन घिमिरे – खेलकुद महासंघ सहइन्चार्ज
अजम्बर काङमाङ – खेलकुद महासंघ सहइन्चार्ज
हिक्मत कार्की – शिक्षक सम्बद्ध मोर्चा सहइन्चार्ज
तिलकुमार मेन्याङबो – ताप्लेजुङ
भगवती चौधरी – सुनसरी
प्रमोदनारायण यादव – सिरहा
हरिनारायण चौधरी – सिरहा
चूडामणि जंगली –कास्की
दीपक देवकोटा – कैलाली
रामचन्द्र साह – पर्सा इन्चार्ज
बलराम खत्री – मजदूर विशेष जिल्ला कमिटी सचिव

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले माओवादी गठबन्धन भत्काउँदै पाल्पाको रामपुरमा कांग्रेसले जीत्यो
एमाले माओवादी गठबन्धन भत्काउँदै पाल्पाको रामपुरमा कांग्रेसले जीत्यो
भारतीय महिलाले बनाइन् परीक्षण कीट, कोरोनाभाइरसविरुद्धको लडाईँमा नयाँ आशा
भारतीय महिलाले बनाइन् परीक्षण कीट, कोरोनाभाइरसविरुद्धको लडाईँमा नयाँ आशा
नेपाल र युएईको खेल आजका लागि स्थगित
नेपाल र युएईको खेल आजका लागि स्थगित
विमानस्थलमै कुटे सांसदले पोइल जान लागेकी श्रीमतीलाई
विमानस्थलमै कुटे सांसदले पोइल जान लागेकी श्रीमतीलाई
५० वर्षपछि अध्यावधिक गरिँदै पारिस्थितिकीय प्रणाली
५० वर्षपछि अध्यावधिक गरिँदै पारिस्थितिकीय प्रणाली
नेपालसँग कुवेत ७ विकेटले पराजित, सिंगापुर विरुद्धको खेल निर्णायक
नेपालसँग कुवेत ७ विकेटले पराजित, सिंगापुर विरुद्धको खेल निर्णायक
मानवअधिकार आयोगलाई बलियो बनाउने प्रधानमन्त्री दाहालको प्रतिवद्धता
मानवअधिकार आयोगलाई बलियो बनाउने प्रधानमन्त्री दाहालको प्रतिवद्धता
न्यायाधीश जोशीको आदेशले सुमार्गीले निकाले २ अर्ब
न्यायाधीश जोशीको आदेशले सुमार्गीले निकाले २ अर्ब
यस्तो छ लगानी सम्मेलनको नालीबेली
यस्तो छ लगानी सम्मेलनको नालीबेली
राप्रपा केन्द्रीय कमिटी बैठकमा झडप, नेताहरुले माफी माग्नुपर्ने
राप्रपा केन्द्रीय कमिटी बैठकमा झडप, नेताहरुले माफी माग्नुपर्ने

तपाईंले छुटाउनुभयो कि?