चिनियाँ जनवादी क्रान्तिको आधार इलाकामा उपराष्ट्रपति पुनका १२ तस्बिर

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २५, २०७४
|
|
२१ पटक हेरिएको
Shares
चिनियाँ जनवादी क्रान्तिको आधार इलाकामा उपराष्ट्रपति पुनका १२ तस्बिर

सारांश

  • सियान ।
  • चीनको साताव्यापी भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ)ले शनिबार र आईतबार सान्सी प्रान्तको यनानको भ्रमण गरेका छन् ।

सियान । चीनको साताव्यापी भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ)ले शनिबार र आईतबार सान्सी प्रान्तको यनानको भ्रमण गरेका छन् । । चिनियाँ जनवादी क्रान्तिको आधार इलाका यानान भ्रमणको क्रममा उनले जनवादी क्रान्ति स्मृति संग्राहलय, क्रान्ति ताका चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसि) को कार्यालय स्थल, सिपिसिको चर्चित साँतौ बैठक स्थल र शीर्ष नेताहरुको निवास स्थलको भ्रमण गरेका थिए । उनको भ्रमण टोलीमा चीनका लागि नेपाली राजदूत लिलामणी पौडेललगायतका सहभागी थिए ।

उपराष्ट्रपति पुन आइतबार सियानमा रहने छन । उनी सोमबार युनानको राजधानी कुन्मिङको भ्रमण गरेर सोमबार नै काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

यानान भ्रमणका क्रममा खिचिएका तस्वीरहरु :

मनोज घर्तीमगरको सहयोगमा तयार पारिएको ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?