धर्ना बसे गगन थापा, भने ‘आज नटेरे मन्त्री जहाँ जान्छन् त्यहीँ गएर धर्ना बस्छु’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १३, २०७६
|
|
६४ पटक हेरिएको
Shares
धर्ना बसे गगन थापा, भने ‘आज नटेरे मन्त्री जहाँ जान्छन् त्यहीँ गएर धर्ना बस्छु’

सारांश

  • काठमाडौं।
  • नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नं।
  • ४ का सांसद गगन थापा धर्ना बसेका छन् ।

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नं। ४ का सांसद गगन थापा धर्ना बसेका छन् । उनी पुलचोकस्थित सडक विभागको कार्यालयअगाडि धर्ना बसेका हुन् ।काठमाडौं क्षेत्र नं। ४ का सडकहरु तत्काल बनाउन माग गर्दै उनी स्थानीय बासिन्दाहरुसहित आज धर्ना बसेका हुन् । आज १२ बजेदेखि नै धर्ना कार्यक्रम भनिए पनि एक बैठकका कारण थापा आउन केही ढिलाइ भएपछि साढे १२ बजेदेखि धर्नाको कार्यक्रम सुरु भएको थापाका स्वकीय सचिव शंकर कुइकेलले जानकारी दिए ।

धर्ना कार्यक्रम सुरु गर्नुअघि संचारकर्मीहरुलाई प्रतिक्रिया दिँदै थापाले दबाब नदिइ काम नभएकोले बाध्य भएर धर्ना बसेको बताए । उनले आजको धर्ना सांकेतिक मात्र भएको बताउँदै २–४ दिनमा सुधार नदेखिए सम्बन्धित मन्त्री जहाँ जान्छन् त्यहीँ गएर धर्ना बस्ने बताए । उनले सिंहदरबारमै मन्त्रीको कार्यालय अगाडि समेत धर्ना बस्ने चेतावनी दिए । थापासँगै धर्नामा सोही क्षेत्रका प्रदेशसभा सांसद नरोत्तम वैद्य पनि छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भ्लादिमिर पुटिन र सी जिन्पिङबीच भेट, युक्रेन मामिलालाई लिएर रुसी राष्ट्रपतिद्वारा चीनको प्रशंसा
भ्लादिमिर पुटिन र सी जिन्पिङबीच भेट, युक्रेन मामिलालाई लिएर रुसी राष्ट्रपतिद्वारा चीनको प्रशंसा
सुरुङमार्गबाट नेपाललाई बंगलदेशसँग जोड्ने विषय अगाडि बढिसकेकाे छ: आपूर्तिमन्त्री  यादव
सुरुङमार्गबाट नेपाललाई बंगलदेशसँग जोड्ने विषय अगाडि बढिसकेकाे छ: आपूर्तिमन्त्री यादव
सुनको मुल्य घटेर ९५ हजार ३ सय रुपैयाँमा कारोबार
सुनको मुल्य घटेर ९५ हजार ३ सय रुपैयाँमा कारोबार
निर्मला पन्तलार्इ सिधा सुताएर याैन सम्पर्क गरे: दिलिपसिंह बिष्ट (सेक्रेट क्यामेराले कैद गरिएकाे भिडियाे)
निर्मला पन्तलार्इ सिधा सुताएर याैन सम्पर्क गरे: दिलिपसिंह बिष्ट (सेक्रेट क्यामेराले कैद गरिएकाे भिडियाे)
कल्पनाले आमालाई सुनाएकी थिइन्( मान्छे मारेर प्याक प्याक पारेर फालेको रहेछ, कुकुरले टाउको र खुट्टा पहिल्यायो
कल्पनाले आमालाई सुनाएकी थिइन्( मान्छे मारेर प्याक प्याक पारेर फालेको रहेछ, कुकुरले टाउको र खुट्टा पहिल्यायो
पौडेलले भने अन्तरघातको जिम्मा सबै देउवाले लिनुपर्छ।
पौडेलले भने अन्तरघातको जिम्मा सबै देउवाले लिनुपर्छ।
गोरखामा गठबन्धन : कांग्रेस र माओवादी मात्रै भाग लिने अन्य दललाई नदिने !
गोरखामा गठबन्धन : कांग्रेस र माओवादी मात्रै भाग लिने अन्य दललाई नदिने !
हमासका लडाकुहरूले इजरायलमा किन गरे भीषण आक्रमण
हमासका लडाकुहरूले इजरायलमा किन गरे भीषण आक्रमण
सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य
सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य
सरकार कुनै पनि बहानामा विकासबाट पन्छिन पाउँदैन : उर्जामन्त्री पुन
सरकार कुनै पनि बहानामा विकासबाट पन्छिन पाउँदैन : उर्जामन्त्री पुन