निर्मला पन्तलार्इ सिधा सुताएर याैन सम्पर्क गरे: दिलिपसिंह बिष्ट (सेक्रेट क्यामेराले कैद गरिएकाे भिडियाे)

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १७, २०७५
|
|
३७ पटक हेरिएको
Shares
निर्मला पन्तलार्इ सिधा सुताएर याैन सम्पर्क गरे: दिलिपसिंह बिष्ट (सेक्रेट क्यामेराले कैद गरिएकाे भिडियाे)

सारांश

  • काठमाडौं, १७ असाेज ।
  •  कञ्चनपुरकि १३ बर्षे वालिका निर्मला पन्तकाे बलात्कार गरेर मैले नै हत्या गरेकाे हुँ भनेकाे भिडियाे प्रमाण भेटिएकाे छ ।
  • भिडियाेमा अाराेपित मानेर पक्राउ परेका दिलिप सिंह बिष्टले अाफुले नै बलात्कार गरेकाे लिखित र माैखिक बयान दिएकाे सुन्न र देख्न सकिन्छ ।

काठमाडौं, १७ असाेज । कञ्चनपुरकि १३ बर्षे वालिका निर्मला पन्तकाे बलात्कार गरेर मैले नै हत्या गरेकाे हुँ भनेकाे भिडियाे प्रमाण भेटिएकाे छ । भिडियाेमा अाराेपित मानेर पक्राउ परेका दिलिप सिंह बिष्टले अाफुले नै बलात्कार गरेकाे लिखित र माैखिक बयान दिएकाे सुन्न र देख्न सकिन्छ । तर याे भिडियाे सेक्रेट क्यामेराले कैद गरिएकाे हाे ।

गत साउन १० गते कञ्चनपुर उल्टाखामकी निर्मला पन्तको बलात्कारपछि गरिएको हत्याकाण्डले देश देखि विदेशसम्म चर्चा चलिरहदाँ नयाँ तथ्य प्रकाशमा आएको हाे । केही समय अगाडी निर्मला पन्तको बलात्कारी भनि प्रहरीले पक्राउ गरेका दिलिप सिंह बिष्टको लिखित र मौखिक जवाफ सहितको भिडियो युट्युबमा भेटिएको हो ।

निर्मला पन्तको डिएनएसँग मेल नखाएपछि अदालतको आदेशअनुसार साधारण तारेखमा छुटेका दिलिपले एक मिडियासँग आफूले नै निर्मला पन्तको बलात्कारपछि हत्या गरेको अभिव्यक्ती दिएका छन् । दिलिपले दिएको यस्तो अभिव्यक्तीपछि अवश्य पनि निर्मला पन्त हत्याकाण्डले नयाँ मोड लिएको छ । उसो त बिष्ट मानसिक सन्तुलन ठिक नभएका व्यक्ती मानिने भएकाले त्यसको अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउने काम सरकार र सरोकारवाला निकायले गर्ला ।

उनले दिएको लिखित र मौखिक बयान जस्ताको त्यस्तैः

म दिलिप सिंह बिष्ट साउन १० गते साँझ जमिनदारको खेत नजिकै खोला छेउ भएर उखुबारीको बाटो हुदैँ म घर तर्फ जादैँ गर्दा निर्मला पन्त भन्ने युवती (बालिका)सँग भेट भयो । उनले आफ्नो साईकलको चैन बनाउन भनिन्, मैले उनको साईकलको चैन बनाईदिए । खोलाकोपारी जामुनको बोट थियो । मैले त्यहि खोला पारीको उखुबारीमा उनको साईकल फालेर तिनलाई काखी च्यापेर सम्भोग गरे रउनले कराउन थालेपछि घाटी च्यापेर मारे । अनि त्यही उखीबारीकोे अलि भित्र लगेर लास फाले र उलटाखाम बाटो हुदैँ घर फर्के । राजु थापासँग हात मिलाएर घर फर्के र अर्को दिन पुलिससँग मैले मारेको हो भन्न सकिन ।

https://www.youtube.com/watch?v=wQLK3Ns9vow

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?