पूर्व युवराज पारसको स्वास्थ्यमा सुधार, अस्पतालबाट डिस्चार्ज

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १८, २०७५
|
|
३७ पटक हेरिएको
Shares
पूर्व युवराज पारसको स्वास्थ्यमा सुधार, अस्पतालबाट डिस्चार्ज

सारांश

  • काठमाडौं।
  • हृदयघात भएपछि गत सोमबार अस्पताल भर्ना भएका पूर्व युवराज पारसको स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ।
  • गत सोमबार एक्कासी छाती दुख्न थालेपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो।
काठमाडौं। हृदयघात भएपछि गत सोमबार अस्पताल भर्ना भएका पूर्व युवराज पारसको स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ। गत सोमबार एक्कासी छाती दुख्न थालेपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो।  उनको मुटुरोग विशेषज्ञ डाक्टर यादवदेव भट्टको नेतृत्वका उपचार गरिएको थियो। 
शुक्रबार नर्भिस अस्पतालले जारी गरेको विज्ञप्ति  अनुसार मुटुको दुवै भल्भ बन्द भएपछि नर्भिक अस्पताल भर्ना भएका पूर्व युवराज पारसको सफल शल्यक्रियापछि शुक्रबार डिस्चार्ज गरिएको हो।
पारस तेस्रो पटक हृदयघातको सिकार भएका हुन्। 
सुरुमा उनको अवस्था निकै गम्भीर देखिएको थियो। ७२ घण्टाको अल्टिमेटम दिएको अस्पतालले उनको स्वास्थ्यमा सुधार आएपछि शुक्रबार डिस्चार्ज गरेको हो। अस्पतालले विज्ञप्ति जारी गर्दै पारसको शल्यक्रिया सफल भएको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘बुलाकी’ को प्रदर्शन रोकिने
‘बुलाकी’ को प्रदर्शन रोकिने
पूर्वमन्त्री केसी र ज्योतिष खनाल सम्मानित
पूर्वमन्त्री केसी र ज्योतिष खनाल सम्मानित
१३ वर्षिय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ
१३ वर्षिय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ
आयल निगमले बढायो ग्यासको मूल्यमा रु २५ रूपियाँ
आयल निगमले बढायो ग्यासको मूल्यमा रु २५ रूपियाँ
कार्गो जहाज भेटियो, फोर्स ल्यान्डिङ गरिएको
सङ्घीयताको मर्म र भावनाअनुरुप समन्वय तथा सहकार्यको खाँचो छ : पूर्वमुख्यमन्त्री शाही
सङ्घीयताको मर्म र भावनाअनुरुप समन्वय तथा सहकार्यको खाँचो छ : पूर्वमुख्यमन्त्री शाही
पिकनिक खाएर फर्केको बस दुर्घटनामा २ जनाको मृत्यु, ५० घाइते
पिकनिक खाएर फर्केको बस दुर्घटनामा २ जनाको मृत्यु, ५० घाइते
मोदीले ‘ए, मलाई हिँडाउने बाटोचाहिँ भर्खर टालेछन् भनेपछि के हाेला हालत ?
मोदीले ‘ए, मलाई हिँडाउने बाटोचाहिँ भर्खर टालेछन् भनेपछि के हाेला हालत ?
सोनामाई मन्दिरमा भूतमेला शुरु
सोनामाई मन्दिरमा भूतमेला शुरु
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कास्कीको क्यालेण्डर लोर्कापण सहित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कास्कीको क्यालेण्डर लोर्कापण सहित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न