सुनको मुल्य घटेर ९५ हजार ३ सय रुपैयाँमा कारोबार

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २४, २०७७
|
|
३६ पटक हेरिएको
Shares
सुनको मुल्य घटेर ९५ हजार ३ सय रुपैयाँमा कारोबार

सारांश

  • नेपाली बजारमा आज सुनको मुल्य घटेको छ ।
  • केही दिनयता निरन्तर बढ्दै गएको सुनको मुल्य बिहीबार १३ सयले घटेको थियो ।
  • शुक्रबार सुनको मुल्य १ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाली बजारमा आज सुनको मुल्य घटेको छ । केही दिनयता निरन्तर बढ्दै गएको सुनको मुल्य बिहीबार १३ सयले घटेको थियो ।

शुक्रबार सुनको मुल्य १ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजाबी सुनको मुल्य प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा खरिद बिक्रि भैरहेको छ ।

यसैगरी, चाँदीको मुल्य भने आज स्थिर रहेको छ । बिहीबारदेखि चाँदी प्रतितोला १ हजार ३३० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शनिवार थपिए २७५३ कोरोना संक्रमित
प्रतिपक्षलाई प्रधानमन्त्री ओलीको जवाफ ‘‘गर्छु भन्नेले किन गरेन भन्ने विश्वास त रैछ नि “
जापानमा बौद्ध धर्मको प्रचार गर्दै रोबोट
जापानमा बौद्ध धर्मको प्रचार गर्दै रोबोट
गङ्गालाल हृदयरोग केन्द्रमा अक्सिजन प्लान्ट स्थापना
गङ्गालाल हृदयरोग केन्द्रमा अक्सिजन प्लान्ट स्थापना
काठमाण्डौमा बर्ड फ्लू, नियन्त्रणको प्रयास
काठमाण्डौमा बर्ड फ्लू, नियन्त्रणको प्रयास
जाजरकोट भूकम्प अपडेटः जाजरकोट र रुकुम पश्चिममा गरी ८० जनाको मृत्यु
जाजरकोट भूकम्प अपडेटः जाजरकोट र रुकुम पश्चिममा गरी ८० जनाको मृत्यु
सुन र पैसाको लोभमा आमाको हत्या
सुन र पैसाको लोभमा आमाको हत्या
सन्दीपको पहिलो खेलमा पहिलो विकेट यस्तो थियो
सन्दीपको पहिलो खेलमा पहिलो विकेट यस्तो थियो
पूर्वसभासद् गायत्री साहले अस्पतालमै छोडेको आफ्नो बच्चा लैजान अदालतको आदेश
पूर्वसभासद् गायत्री साहले अस्पतालमै छोडेको आफ्नो बच्चा लैजान अदालतको आदेश
विश्वप्रकाशको नेकपालाई जवाफ : ‘हाम्रो प्रिय जय नेपाललाई तिम्रो स्टालिनको लालसलाम चाहिँदैन्’
विश्वप्रकाशको नेकपालाई जवाफ : ‘हाम्रो प्रिय जय नेपाललाई तिम्रो स्टालिनको लालसलाम चाहिँदैन्’

तपाईंले छुटाउनुभयो कि?