शरणार्थी शिविरमा आगलागी

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २६, २०७६
|
|
२४ पटक हेरिएको
Shares
शरणार्थी शिविरमा आगलागी

सारांश

  • दमक।
  • झापाको दमक–३ स्थित भुटानी शरणार्थी शिविरमा आज बिहान आगलागी भएको छ।
  • दमकको उत्तरी क्षेत्र बेलडाँगी–२ स्थित बाक्लो बस्ती रहेको शिविरमा दशैँको अन्तिम दिन ग्यास चुल्होबाट निस्केको आगोले शिविरका नौ ओटा छाप्रा पूर्णरुपमा क्षति पुगेको वडाध्यक्ष नवीन बरालले जानकारी दिए।

दमक। झापाको दमक–३ स्थित भुटानी शरणार्थी शिविरमा आज बिहान आगलागी भएको छ। दमकको उत्तरी क्षेत्र बेलडाँगी–२ स्थित बाक्लो बस्ती रहेको शिविरमा दशैँको अन्तिम दिन ग्यास चुल्होबाट निस्केको आगोले शिविरका नौ ओटा छाप्रा पूर्णरुपमा क्षति पुगेको वडाध्यक्ष नवीन बरालले जानकारी दिए।

आगलागीबाट अन्य छाप्रा जोगाउनका लागि केही छाप्रा भत्काइएको थियो।नगरपालिकाको बारुणयन्त्र, स्थानीयवासी र सुरक्षाकर्मीको प्रयासबाट आगो निभाइएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुब्बाले जानकारी दिए।आगलागीबाट एक जना शरणार्थी सामान्य घाइते भएका छन् भने क्षतिको विवरण सङ्कलन भइरहेको उनले जानकारी दिए।

(https://www.etutorworld.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बलात्कारपछि बाख्राकाे गयाे ज्यान !
बलात्कारपछि बाख्राकाे गयाे ज्यान !
टिकटक भिडियो खिच्ने क्रममा खोलामा हामफालेर बेपत्ता भएका युवकको शव भेटियो
टिकटक भिडियो खिच्ने क्रममा खोलामा हामफालेर बेपत्ता भएका युवकको शव भेटियो
४८ वटा फ्ल्याट ध्वस्त, चारजनाको मृत्यु, ४० बेपत्ता
४८ वटा फ्ल्याट ध्वस्त, चारजनाको मृत्यु, ४० बेपत्ता
एक दशकपछि घरेलु मैदानमा भएको खेलमा पाकिस्तानको दमदार जित
एक दशकपछि घरेलु मैदानमा भएको खेलमा पाकिस्तानको दमदार जित
काठमाडौंमा विमानहरु जुनसुकै वेला अपहरणमा पर्नसक्ने सूचना प्राप्त भएपछि…
काठमाडौंमा विमानहरु जुनसुकै वेला अपहरणमा पर्नसक्ने सूचना प्राप्त भएपछि…
समानुपातिकमा एमालेभन्दा कांग्रेस १७ हजार मतले पछाडि, पाँचौ नम्बरमा विवेकशील साझा
समानुपातिकमा एमालेभन्दा कांग्रेस १७ हजार मतले पछाडि, पाँचौ नम्बरमा विवेकशील साझा
दलबलसहित ओलीले भेटे देउवालाई, तर कांग्रेसले विश्वासको मत नदिने जवाफ
दलबलसहित ओलीले भेटे देउवालाई, तर कांग्रेसले विश्वासको मत नदिने जवाफ
श्रीमान कांग्रेसबाट श्रीमती एमालेबाट चुनाव लड्दै
श्रीमान कांग्रेसबाट श्रीमती एमालेबाट चुनाव लड्दै
माघ २२ गते बुधबारको राशिफल यस्तो छ
माघ २२ गते बुधबारको राशिफल यस्तो छ
सिंहसँगै सुत्ने अनौठो शौख भएका पाकिस्तानी नागरिक
सिंहसँगै सुत्ने अनौठो शौख भएका पाकिस्तानी नागरिक

तपाईंले छुटाउनुभयो कि?