काठमाडौंमा विमानहरु जुनसुकै वेला अपहरणमा पर्नसक्ने सूचना प्राप्त भएपछि…

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २४, २०७५
|
|
५८ पटक हेरिएको
Shares
काठमाडौंमा विमानहरु जुनसुकै वेला अपहरणमा पर्नसक्ने सूचना प्राप्त भएपछि…

सारांश

  • काठमाडाै, २४ भदाै ।
  • काठमाडौंमा उडान भर्ने विमानहरु जुनसुकै वेला अपहरणमा पर्नसक्ने सूचना प्राप्त भएपछि विमानको सुरक्षामा कडाई गरिएको छ।
  •  विशेषगरी भारत र अफगानिस्तानले विमान सुरक्षाका लागि विशेष सुरक्षाकर्मीहरु खटाएका छन्।

काठमाडाै, २४ भदाै । काठमाडौंमा उडान भर्ने विमानहरु जुनसुकै वेला अपहरणमा पर्नसक्ने सूचना प्राप्त भएपछि विमानको सुरक्षामा कडाई गरिएको छ। विशेषगरी भारत र अफगानिस्तानले विमान सुरक्षाका लागि विशेष सुरक्षाकर्मीहरु खटाएका छन्। सुरक्षाकर्मी तथा विमान एजेन्सीहरुलाई खुफिया एजेन्सीले त्यस अपहरणको सूचना दिएको आइतबार ‘हिन्दुस्तान टाइम्स’ले जनाएको छ।

सूचनापछि भारत र अफगानिस्तानले नेपाल आउने जहाजहरुमा तैनाथ गरिँदै आएको सेनाको संख्यामा बृद्धि गरेको छ। उनीहरुलाई समान्य कपडामा प्लेनभित्र यात्रुको सुरक्षाका लागि खटाइएको छ। विमानभित्र खटिएका विशेष सुरक्षाकर्मीहरुको पहिचानलाई गोप्य राखिएको छ। मुख्यगरी काबुलदेखि काठमाडौं उडान भर्ने विमानहरुमा धेरै सुरक्षाकर्मीहरु खटाइएको जनाइएको छ।

सन् १९९९ मा पाकिस्तानका आतंककारी समुह ‘हरकात उल मुजाहिदिन’ले दिल्लीदेखि काठमाडौंका लागि उडेको इन्डियन एयरलाइन्सको विमान अपहरण गरेपछि भारतले विशेष सुरक्षादललाई विमानमा खटाउन थालेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जबरामाथि लगाइएको महाअभियोगबारे बारद्वारा प्रमाण पेश (पूर्णपाठसहित)
विगतका तिक्तता कोट्याएर नेपाल–भारत सम्बन्ध विस्तारमा बाधा पुर्याउन हुँदैन : डा. खड्का
विगतका तिक्तता कोट्याएर नेपाल–भारत सम्बन्ध विस्तारमा बाधा पुर्याउन हुँदैन : डा. खड्का
अध्यक्ष दाहालद्वारा स्वास्थ्यलाभको कामना
चिकित्सकको आन्दोलनमा भाइब्रेन्ट र नेमका विद्यार्थीलाई गराइयो जबर्जस्ती सहभागी
चिकित्सकको आन्दोलनमा भाइब्रेन्ट र नेमका विद्यार्थीलाई गराइयो जबर्जस्ती सहभागी
ओखलढुंगामा २५ हजार भन्दा धेरै मत बदर
ओखलढुंगामा २५ हजार भन्दा धेरै मत बदर
शुक्रबारको दिन गाडी चलाउन बन्द गर्ने:थापा
सिम्रिक एयरलाई प्राधिकरणले आजदेखि उड्न नदिने
सिम्रिक एयरलाई प्राधिकरणले आजदेखि उड्न नदिने
महानगरका भित्री भागमा आगलागीको जोखिम
महानगरका भित्री भागमा आगलागीको जोखिम
दश वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर
दश वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर
देउवाले बोलाएको सर्वदलीय बैठक एमालेद्वारा बहिस्कार
देउवाले बोलाएको सर्वदलीय बैठक एमालेद्वारा बहिस्कार