प्रदेशले गर्यो गरिबी विरुद्ध लड्ने अठोट ।

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २२, २०७४
|
|
३७ पटक हेरिएको
Shares
प्रदेशले गर्यो गरिबी विरुद्ध लड्ने अठोट ।

सारांश

  • काठमाडौं, २२ माघ – प्रदेश दुईलाई नमुना समृद्ध निर्माण गर्नुपर्ने बेला आएको प्रदेशसभा सदस्यहरुले बताएका छन् ।
  • प्राकृतिक स्रोत र विकासमा सबैभन्दा पछाडी रहेको प्रदेशलाई कृषि र पर्यटन क्षेत्रको प्रवद्र्धन गरी समृद्ध बनाउन सकिने उनीहरुको निष्कर्ष छ ।
  • आईतबार बसेको प्रदेशसभाको पहिलो बैठकमा ८ सदस्यले सम्बोधन गरे ।

काठमाडौं, २२ माघ – प्रदेश दुईलाई नमुना समृद्ध निर्माण गर्नुपर्ने बेला आएको प्रदेशसभा सदस्यहरुले बताएका छन् ।

प्राकृतिक स्रोत र विकासमा सबैभन्दा पछाडी रहेको प्रदेशलाई कृषि र पर्यटन क्षेत्रको प्रवद्र्धन गरी समृद्ध बनाउन सकिने उनीहरुको निष्कर्ष छ ।

आईतबार बसेको प्रदेशसभाको पहिलो बैठकमा ८ सदस्यले सम्बोधन गरे । आजको नागरिक दैनिकमा यो खबर छ ।

नेपाली कांग्रेसका प्रदेशसभा सदस्य राजसरोज यादपले प्रदेश दुई विकासको सम्भावनाको आधारमा मुलुककै उत्कृष्ट प्रदेश भएको दावी गरे ।

यो सबैभन्दा गरिव प्रदेश रहेको अन्य साथीहरुको भनाईप्रति मेरो विमति छ, यादवले भने कृषि र पर्यटन क्षेत्रलाई मात्रै प्रर्वद्धन गर्न सक्यौँ भने हामीले यस प्रदेशलाई सबैभन्दा समृद्ध बनाउन सक्छौँ । ,

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

योगेश भट्टराई भन्छन् भरतपुरमा माओवादीको उम्मेदवारी खारेज गर्नुपर्छ
योगेश भट्टराई भन्छन् भरतपुरमा माओवादीको उम्मेदवारी खारेज गर्नुपर्छ
एसपिपी सम्झौतामा हस्तक्षर गर्ने कुनै तयारी छैन : कानूनमन्त्री कोइराला
एसपिपी सम्झौतामा हस्तक्षर गर्ने कुनै तयारी छैन : कानूनमन्त्री कोइराला
रास्वपाको अनुशासन आयोगले मुकुललाई सोध्यो स्पष्टीकरण
रास्वपाको अनुशासन आयोगले मुकुललाई सोध्यो स्पष्टीकरण
स्वदेशी लगानीमा निर्माण हुने माथिल्लाे अरुण !
स्वदेशी लगानीमा निर्माण हुने माथिल्लाे अरुण !
खेन्पो पेम छिरिको गीतमा मनको चर्चा, सुशान्त खत्री फिचरिङ
खेन्पो पेम छिरिको गीतमा मनको चर्चा, सुशान्त खत्री फिचरिङ
पेनाल्टीमा इन्टरद्वारा पीएसजी पराजित
पेनाल्टीमा इन्टरद्वारा पीएसजी पराजित
प्रेममा परेका केटाहरू यस्ता लक्षण देखाउँछन् …
प्रेममा परेका केटाहरू यस्ता लक्षण देखाउँछन् …
उदयपुरमा थप ८ जनामा कोरोना रिर्पोट शंकास्पद : पुन: परीक्षणका लागि धरान पठाइयो
उदयपुरमा थप ८ जनामा कोरोना रिर्पोट शंकास्पद : पुन: परीक्षणका लागि धरान पठाइयो
अमेरिकी राष्ट्रपति ट्रम्प नेपाल र भुटानलाई भारतको भूभाग ठान्छन्
सरकारले गर्याे स्थानीय तहकाे केन्द्र परिवर्तन, यी हुन नयाँ केन्द्रहरू
सरकारले गर्याे स्थानीय तहकाे केन्द्र परिवर्तन, यी हुन नयाँ केन्द्रहरू

तपाईंले छुटाउनुभयो कि?