आलियाका बुबा दुई दशक पछि निर्देशन गर्दै “सडक २”

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २९, २०७६
|
|
५२ पटक हेरिएको
Shares
आलियाका बुबा दुई दशक पछि निर्देशन गर्दै “सडक २”

सारांश

  • निर्देशक महेश भट्टले सन् १९९१ को नाटक सडकको सीक्वल “सडक २” बनाउने निर्णय गरेका छन् ।
  • निर्देशक भट्ट करीब दुई दशक पछि निर्देशनमा फर्कदै छन् ।
  • महेश अभिनेत्री आलिया भट्टको पिता हुन् ।

निर्देशक महेश भट्टले सन् १९९१ को नाटक सडकको सीक्वल “सडक २” बनाउने निर्णय गरेका छन् । निर्देशक भट्ट करीब दुई दशक पछि निर्देशनमा फर्कदै छन् । महेश अभिनेत्री आलिया भट्टको पिता हुन् । भट्टले फिल्ममा आफ्नी छोरीलाई मुख्य भूमिकामा राख्ने भएका छन् ।

चलचित्रमा अभिनेता आदित्य रोय कपुर, संजय दत्त र पूजा भट्ट पनि मुख्य भूमिकामा देखा पर्नेछन् । आफ्नै बुबाद्धारा निर्माण हुन लागेको चलचित्रको प्रतिफल जे जस्तो भएपनि अभिनय गर्ने जनाएकी छिन् । उनी बुबासँग अभिनयसँगै निर्देशन पनि गर्ने भएकी छिन् ।आफ्नो बुबासँग आलियाको यो पहिलो फिल्म हुनेछ । आलिया आफ्नो बुबासँग काम गर्न पाएकोमा निकै खुसी छिन् ।

(ncal.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छोरीको साथमा नयाँदिल्ली पुगेकी सिता दाहाल स्वदेश फर्कंदै
छोरीको साथमा नयाँदिल्ली पुगेकी सिता दाहाल स्वदेश फर्कंदै
महागुरु फाल्गुनन्दको शालिक अनावरण
महागुरु फाल्गुनन्दको शालिक अनावरण
आजको राशीफल
आजको राशीफल
के तापाईंलाई हरर फिल्म हेर्न मन पर्छ ? यी हुन् छुटाउन नहुने केही डरलाग्दा फिल्म !
के तापाईंलाई हरर फिल्म हेर्न मन पर्छ ? यी हुन् छुटाउन नहुने केही डरलाग्दा फिल्म !
इजरायलको आक्रमणमा दुई इरानी सेनाको मृत्यु
इजरायलको आक्रमणमा दुई इरानी सेनाको मृत्यु
नेपाल टेलिकमको चुनाव लक्षित योजना ४९ रुपैयाँमा अनलिमिटेड डाटा र कल
नेपाल टेलिकमको चुनाव लक्षित योजना ४९ रुपैयाँमा अनलिमिटेड डाटा र कल
अधिकार हस्तान्तरण गर्ने विषयमा सङ्घ उदार हुनुपर्छ : अध्यक्ष तिमल्सिना
अधिकार हस्तान्तरण गर्ने विषयमा सङ्घ उदार हुनुपर्छ : अध्यक्ष तिमल्सिना
मन्दिर व्यवस्थापन समिति र भूमाफिया काे‘सेटिङ’मा मनदिरकाे जग्गा बिक्री
मन्दिर व्यवस्थापन समिति र भूमाफिया काे‘सेटिङ’मा मनदिरकाे जग्गा बिक्री
स्थानीय प्रशासन र जनप्रतिनिधिको मिलेमतोमा चुरे दोहन जथाभावी उत्खनन् गर्दा तराईको उब्जाउ भूमि मरुभूमि बन्दै
स्थानीय प्रशासन र जनप्रतिनिधिको मिलेमतोमा चुरे दोहन जथाभावी उत्खनन् गर्दा तराईको उब्जाउ भूमि मरुभूमि बन्दै
कर्मचारी व्यवस्थापनबारे अध्ययन गर्न मन्त्री पण्डित भारतमा
कर्मचारी व्यवस्थापनबारे अध्ययन गर्न मन्त्री पण्डित भारतमा