हरेक वर्ष नेपाल आउने गोविन्दा

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २०, २०७६
|
|
२३ पटक हेरिएको
Shares
हरेक वर्ष नेपाल आउने गोविन्दा

सारांश

  • बलिउड स्टार गाविन्दा नेपाल आएका छन् ।
  • उनी वीरगञ्जमा हुन गइरहेको नेपाली फिल्म फेस्टिभलमा सहभागी हुन मंगलबार काठमाडौं आइपुगेका हुन् ।

। बलिउड स्टार गाविन्दा नेपाल आएका छन् । उनी वीरगञ्जमा हुन गइरहेको नेपाली फिल्म फेस्टिभलमा सहभागी हुन मंगलबार काठमाडौं आइपुगेका हुन् ।

गोविन्दाको साथमा पत्नी सुनिता पनि आएकी छिन् । गोविन्दाकी पत्नी सुनिताकी आमा काठमाडौंको साखुकी हुन् । नेवार समुदायकी आमाकी छोरी सुनिता नेपाली प्रष्ट बोल्छिन् । सुनिताका कारण गोविन्दा पनि अलिअलि नेपाली बुझ्छन् । उनले विमानस्थलमा पत्रकारहरुका सामु भने, ‘अलिअलि नेपाली बुझ्छ् ।’
गोविन्दा सबैभन्दा बढी नेपाल आउने बलिउड नायक हुन् । उनी प्रत्येक वर्ष पशुपतिनाथको पूजाअर्चना गर्न आउने गर्छन् । सुनिताले भनिन्, ‘हरेक वर्ष पशुपतिनाथको दर्शन गर्न आउँछौं ।’

गोविन्दालाई बलिउडका सदावहार नायक भनिन्छ । उनले धेरैवटा सुपरस्टार चलचित्रमा अभिनय गरेका छन् ।

गाविन्दा सहभागी हुन लागेको फिल्म फेस्टिभल २१ कात्तिकबाट वीरगञ्जमा शुरु हुनेछ । फिल्म फेष्टिभलमा सहभागी हुन चलचित्र नायक नायिका वीरगञ्ज पुग्न थालिसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश ५ मा बुद्धको नाम राख्न दलहरू सहमत
प्रदेश ५ मा बुद्धको नाम राख्न दलहरू सहमत
अमेरिकामा प्रधानमन्त्री ओलीले यी ४ वटा देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरुसंग भेट्दै
अमेरिकामा प्रधानमन्त्री ओलीले यी ४ वटा देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरुसंग भेट्दै
निर्वाचन तयारीबारे राज्य व्यवस्था समितिलाई जानकारी
निर्वाचन तयारीबारे राज्य व्यवस्था समितिलाई जानकारी
नवराज सिलवाल पक्राउ गर्ने, तत्काल पक्राउ गर्न प्रहरी प्रमुख अर्यालको निर्देशन ललितपुर प्रहरीलाई
चिनियाँ राष्ट्रपति सी जिनपिङको एकमात्र छोरी, जो आफैमा यति क्षमतावान छिन्
चिनियाँ राष्ट्रपति सी जिनपिङको एकमात्र छोरी, जो आफैमा यति क्षमतावान छिन्
गाईजात्रामा नेताजात्रा : ओलीलाई करले च्याप्यो, दाहाललाई रापले
गाईजात्रामा नेताजात्रा : ओलीलाई करले च्याप्यो, दाहाललाई रापले
विप्लवको उर्दीः निजी विद्यालय जनपरिषदमा दर्ता गर्नू
विप्लवको उर्दीः निजी विद्यालय जनपरिषदमा दर्ता गर्नू
काठमाडौंमा भुकम्पको धक्का
काठमाडौंमा भुकम्पको धक्का
समावेशी विकासले आर्थिक तथा सामाजिक समृद्धि हासिल गर्न सकिन्छः उपराष्ट्रपति
समावेशी विकासले आर्थिक तथा सामाजिक समृद्धि हासिल गर्न सकिन्छः उपराष्ट्रपति
सेवाग्राही भन्दा विचौलियाबाट आएको कामलाई प्राथमिकता !
सेवाग्राही भन्दा विचौलियाबाट आएको कामलाई प्राथमिकता !

तपाईंले छुटाउनुभयो कि?