उदयपुरमा मृगलाई हानेको गोली आफ्नै साथीलाई लागेपछि‘

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २७, २०७६
|
|
३५ पटक हेरिएको
Shares
उदयपुरमा मृगलाई हानेको गोली आफ्नै साथीलाई लागेपछि‘

सारांश

  • उदयपुर ।
  • शिकार खेल्ने क्रममा साथीले चलाएको भरुवा बन्दुकको छर्रा लागेर उदयपुरको कटारी नगरपालिका११ गोठडाँडामा मंगलबार बेलुका एकजनाको ज्यान गएको छ।
  • मंगलबार बेलुका करिब ६ बजेतिर मृग मार्न जंगल पुगेका स्थानीय ४५ वर्षीय अमृत राउतले चलाएको बन्दुकको छर्रा लागेर उनकै साथी सोही ठाउँका ४९ वर्षीय शंकर राउतको ज्यान गएको प्रहरीले जनाएको छ।

उदयपुर । शिकार खेल्ने क्रममा साथीले चलाएको भरुवा बन्दुकको छर्रा लागेर उदयपुरको कटारी नगरपालिका११ गोठडाँडामा मंगलबार बेलुका एकजनाको ज्यान गएको छ। मंगलबार बेलुका करिब ६ बजेतिर मृग मार्न जंगल पुगेका स्थानीय ४५ वर्षीय अमृत राउतले चलाएको बन्दुकको छर्रा लागेर उनकै साथी सोही ठाउँका ४९ वर्षीय शंकर राउतको ज्यान गएको प्रहरीले जनाएको छ।

तीनजनाको समूहमा रहेका उनीहरुमध्ये अमृतले बन्दुक चलाउने र अन्य दुई शंकर र हरी बस्नेत मृग छेक्न साथीको रुपमा गएको बताइएको छ । घटनापछि बन्दुक चलाउने अमृत फरार छन् भने बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले फरार रहेका अमृतको जंगलमा खोजी जारी राखेको छ। अनुसन्धानका क्रममा उक्त जंगल क्षेत्र वन्यजन्तुको आश्रय स्थल भएकाले दैनिक जसो ३-४ वटा समूह शिकार खेल्न जाने गर्छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माधव नेपाल र झलनाथ खनाल सहितका ११ नेता पार्टीबाट निष्काशित
माधव नेपाल र झलनाथ खनाल सहितका ११ नेता पार्टीबाट निष्काशित
हामी प्रचण्ड र बाबुरामले जस्तो धोखा दिने र गद्धारी गर्दैनौं: सन्तोष बुढा
हामी प्रचण्ड र बाबुरामले जस्तो धोखा दिने र गद्धारी गर्दैनौं: सन्तोष बुढा
छोराको नाममा पहिलो पटक बोले सैफ:छोरा जन्माएको एक महिनामै करिनाले घटाइन् तौल !
छोराको नाममा पहिलो पटक बोले सैफ:छोरा जन्माएको एक महिनामै करिनाले घटाइन् तौल !
प्रेस सङ्कुचन हुने कानूनी प्रावधान संशोधन हुने
प्रेस सङ्कुचन हुने कानूनी प्रावधान संशोधन हुने
सात करोडको लागतमा सहकारी भवन
सात करोडको लागतमा सहकारी भवन
गर्धन थाप्छु, तर ‘मदन भण्डारी’ रंगशाला बन्न दिन्न: विश्वप्रकाश शर्मा
गर्धन थाप्छु, तर ‘मदन भण्डारी’ रंगशाला बन्न दिन्न: विश्वप्रकाश शर्मा
नियमित अन्तराष्ट्रिय उडाउन बढाउने निर्णय
जनप्रतिनिधिको एकवर्ष : रत्ननगरमा ‘कल्चरल भिलेज’ बनाइने
दुई नम्बर प्रदेशको मुख्यमन्त्रीको विषयमा समेत भारतीय विदेशमन्त्रीको यस्तो चासो
दुई नम्बर प्रदेशको मुख्यमन्त्रीको विषयमा समेत भारतीय विदेशमन्त्रीको यस्तो चासो
पश्चिम बङ्गालमा गोली हानी विधायकको हत्या
पश्चिम बङ्गालमा गोली हानी विधायकको हत्या

तपाईंले छुटाउनुभयो कि?