जबर्जस्ती करणी अभियोगमा शिक्षक पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २७, २०७६
|
|
३८ पटक हेरिएको
Shares
जबर्जस्ती करणी अभियोगमा शिक्षक पक्राउ

सारांश

  • चितवन ।
  • माडी नगरपालिका–५स्थित बह्मज्योति आधारभूत निम्नमाध्यमिक विद्यालयका शिक्षक कुम्मसिंह विकलाई प्रहरीले पक्राउ गरेको छ।
  • उनलाई आफ्नै विद्यालयमा कक्षा ३ मा अध्ययनरत १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

चितवन । माडी नगरपालिका–५स्थित बह्मज्योति आधारभूत निम्नमाध्यमिक विद्यालयका शिक्षक कुम्मसिंह विकलाई प्रहरीले पक्राउ गरेको छ।उनलाई आफ्नै विद्यालयमा कक्षा ३ मा अध्ययनरत १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।विकले बालिकालाई आर्थिक प्रलोभन देखाई विगत दुई वर्षदेखि करणी गर्दै आएको प्रहरीले जनाएको छ।

घर जाने क्रममा ती छात्रालाई जबर्जस्ती करणी गरेको आरोप लागेपछि विकलाई माडीस्थित इलाका प्रहरी कार्यालयले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको जानकारी दिँदै प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले उनलाई चितवन जिल्ला अदालतमा जबर्जस्ती करणी ऐनअन्तर्गत मुद्दा दायर गर्न पाँच दिनको समय माग गरी अनुसन्धान थालिएको बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कलङ्की–नागढुङ्गा सडक विस्तारको माग
कलङ्की–नागढुङ्गा सडक विस्तारको माग
अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेनले लिए सपथ
अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेनले लिए सपथ
राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक आजै पारित गर्ने तयारी
राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक आजै पारित गर्ने तयारी
ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र बैँक खाताका लागि राष्ट्रिय अभियान
ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र बैँक खाताका लागि राष्ट्रिय अभियान
सिंहदरबारबाटै पक्राउ परे पत्रकार महासंघका सचिव सहितका अन्य पत्रकार
सिंहदरबारबाटै पक्राउ परे पत्रकार महासंघका सचिव सहितका अन्य पत्रकार
रवि लामिछानेको प्रतिक्रिया : खोरमा थुन्दैमा बाघ स्याल हुँदैन
रवि लामिछानेको प्रतिक्रिया : खोरमा थुन्दैमा बाघ स्याल हुँदैन
आज पुस २१ गते : हेर्नुहोस् कहाँ के-के घटनाहरु भए ?
आज पुस २१ गते : हेर्नुहोस् कहाँ के-के घटनाहरु भए ?
शिक्षक सेवा आयोगको विज्ञापन , प्रावी  तहमा १० हजार पदका लागि विज्ञापन
शिक्षक सेवा आयोगको विज्ञापन , प्रावी तहमा १० हजार पदका लागि विज्ञापन
पलेशा आज काठमाडौं आउँदै, नगरपरिक्रमा गराइने
पलेशा आज काठमाडौं आउँदै, नगरपरिक्रमा गराइने
बिस्का जात्रालाई विश्व सम्पदामा सूचीकृत गर्ने अभियान सुरु
बिस्का जात्रालाई विश्व सम्पदामा सूचीकृत गर्ने अभियान सुरु

तपाईंले छुटाउनुभयो कि?