भिल्लाद्वारा सन्यास घोषणा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २८, २०७६
|
|
५८ पटक हेरिएको
Shares
भिल्लाद्वारा सन्यास घोषणा

सारांश

  • एजेन्सी ।
  • स्पेनिस लिजेण्ड डेभिड भिल्लाले फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् ।
  • स्पेनिस स्ट्राइकर भिल्लाले अर्को महिना फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन् ।

एजेन्सी । स्पेनिस लिजेण्ड डेभिड भिल्लाले फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । स्पेनिस स्ट्राइकर भिल्लाले अर्को महिना फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन् ।

जापानको जे लिगमा व्यवसायिक फुटबल खेलिरहेका भिल्लाले सिजनको अन्त्यसँगै फुटबलबाट सन्यास लिने बताएका हुन् । जे लिग अर्को महिना सकिने छ । बार्सिलोनाका पूर्व स्ट्राइकर भिल्ला जे लिगमा भिसेल कोबेबाट फुटबल खेल्दै आएका छन् ।

विश्वकप र युरोकप विजेता ३७ वर्षे भिल्ला स्पेनका लागि सर्वा्धिक गोलकर्ता खेलाडी हुन् । स्पेनले सन् २०१० को विश्वकप र २००८ को युरोकप जित्दा भिल्ला मुख्य खेलाडी थिए । यस्तै भिल्लाले बार्सिलोनाबाट दुई पटक ला लिगा र एक पटक च्याम्पियन्स लिग जितेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘सेतो कपालले केही गर्न सक्दैन भन्ने होइन, ८६ का गिरिजाले ५६ का प्रचण्डलाई डोर्याएकै हुन्’
आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय
आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय
पूर्व क्रिकेट कप्तान इमरानले लिए पाकिस्तानी प्रधानमन्त्रीको शपथ
पूर्व क्रिकेट कप्तान इमरानले लिए पाकिस्तानी प्रधानमन्त्रीको शपथ
जीप दुर्घटना  : मृतकको सङ्ख्या सात पुग्यो
जीप दुर्घटना : मृतकको सङ्ख्या सात पुग्यो
यार्सागुम्बा सहित पक्राउ
यार्सागुम्बा सहित पक्राउ
किन नेपालमा पढ्नै चाँहदैनन् युवा ? नो अब्जेक्सन लेटर लिनेको संख्या झन बढ्यो
किन नेपालमा पढ्नै चाँहदैनन् युवा ? नो अब्जेक्सन लेटर लिनेको संख्या झन बढ्यो
दार्चुलामा बालक मृत्यु प्रकरण: भारती कम्पनीले लियो जिम्मेवारी, क्षतिपूर्ति दिन तयार
दार्चुलामा बालक मृत्यु प्रकरण: भारती कम्पनीले लियो जिम्मेवारी, क्षतिपूर्ति दिन तयार
अभिभावकलाई दैनिक रु १५
अभिभावकलाई दैनिक रु १५
निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई प्रतिवेदन बुझायो
निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई प्रतिवेदन बुझायो
राष्ट्रिय वाणिज्य बैंक र नर्भिक इन्टरनेशनल हस्पिटल बीच सम्झौता
राष्ट्रिय वाणिज्य बैंक र नर्भिक इन्टरनेशनल हस्पिटल बीच सम्झौता