नयाँ एचआइभी संङ्क्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २, २०७६
|
|
५० पटक हेरिएको
Shares
नयाँ एचआइभी संङ्क्रमित थपिए

सारांश

  • सन् २०१९ को १० महिनामा जिल्लामा ५७ जना नयाँ एचआइभी सङ्क्रमित थपिएका छन् ।
  • तेह्र हजार ६४१ जनाको रगत परीक्षण गरिएकामा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् ।
  • भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउण्डेशनका अनुसार जिल्लाको विभिन्न स्थानमा गरिएको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् ।

सन् २०१९ को १० महिनामा जिल्लामा ५७ जना नयाँ एचआइभी सङ्क्रमित थपिएका छन् । तेह्र हजार ६४१ जनाको रगत परीक्षण गरिएकामा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् ।

भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउण्डेशनका अनुसार जिल्लाको विभिन्न स्थानमा गरिएको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । फाउण्डेशनका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार योसँगै जिल्लामा कार्यक्रम शुरु भएयता एक हजार ७८६ जना सङ्क्रमित पुगेका छन् । उनीहरुमध्ये एक हजार पाँच पुरुष र ७८१ जना महिला रहेका छन् ।

यस समयमा १६४ जनाको मृत्यु भएको सापकोटाले जानकारी दिनुभयो । मृत्यु हुनेमा ११५ पुरुष र ५९ जना महिला रहेका छन् । पुरुषहरुले आफ्नो स्वास्थ्यको ख्याल नराख्दा बढी सङ्ख्यामा मृत्यु हुने गरेको पाइएको छ । यस कार्यालयमा अहिले नियमित एआरबी औषधि सेवन गर्ने ९११ जना सङ्क्रमितमध्ये ६४ जना बालबालिका रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओली पार्टी फुटाउन सजिलो हुने राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारीमा
प्रधानमन्त्री ओली पार्टी फुटाउन सजिलो हुने राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारीमा
सिलवाल असुरक्षित भएको कुरा निराधार होइन : केपी ओली
सिलवाल असुरक्षित भएको कुरा निराधार होइन : केपी ओली
भूकम्प प्रभावित ३१ जिल्लामा १० लाख ५२ हजार ९४८ आवासीय घर क्षति
भूकम्प प्रभावित ३१ जिल्लामा १० लाख ५२ हजार ९४८ आवासीय घर क्षति
जग्गा खरिद गर्दा ‘भ्रष्टाचार भएको’ प्रमाण भेटिएपछि उन्मुक्ति पाउन चलखेल
जग्गा खरिद गर्दा ‘भ्रष्टाचार भएको’ प्रमाण भेटिएपछि उन्मुक्ति पाउन चलखेल
काठमाडौँको चक्रपथभित्र  एक्लो सामुदायिक वन
काठमाडौँको चक्रपथभित्र एक्लो सामुदायिक वन
उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना
उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना
आत्मघाती बम आक्रमणमा दुई पत्रकारकाे मृत्यु !
आत्मघाती बम आक्रमणमा दुई पत्रकारकाे मृत्यु !
सेना परिचालनका विषयमा रक्षामन्त्रीको यस्तो जवाफ
सेना परिचालनका विषयमा रक्षामन्त्रीको यस्तो जवाफ
पेट्रोलियम पदार्थको मूल्य वृद्धि, डिजेल र मट्टीतेलमा एक रुपियाँ बढाइयो
पेट्रोलियम पदार्थको मूल्य वृद्धि, डिजेल र मट्टीतेलमा एक रुपियाँ बढाइयो
युएईले दियो सिङ्गापुरलाई चार सय ७२ रनको विशाल लक्ष्य
युएईले दियो सिङ्गापुरलाई चार सय ७२ रनको विशाल लक्ष्य