अर्घाखाँचीमा बस दुर्घटनामा १९ को मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १२, २०७६
|
|
२७ पटक हेरिएको
Shares
अर्घाखाँचीमा बस दुर्घटनामा १९ को मृत्यु

सारांश

  • अर्घाखाँचीको सन्धिखर्कबाट बुटवलतर्फ गएको बस नरपानीमा दुर्घटना हुँदा मृतकको संख्या १९ पुगेको छ भने १३ जना घाइते भएका छन् ।
  • लु २ ख २१४८ नम्वरको बस सडकबाट करिब पाँच सय मिटर तल खसेका सशस्त्र प्रहरी नायव उपरीक्षक माधव रेग्मीले बताए ।
  • मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।

अर्घाखाँचीको सन्धिखर्कबाट बुटवलतर्फ गएको बस नरपानीमा दुर्घटना हुँदा मृतकको संख्या १९ पुगेको छ भने १३ जना घाइते भएका छन् ।

लु २ ख २१४८ नम्वरको बस सडकबाट करिब पाँच सय मिटर तल खसेका सशस्त्र प्रहरी नायव उपरीक्षक माधव रेग्मीले बताए । मृतकको संख्या बढ्न सक्ने बताइएको छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?