हराएको बालक मृत फेला

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १२, २०७६
|
|
३७ पटक हेरिएको
Shares
हराएको बालक मृत फेला

सारांश

  • पातारासी गाउँपालिका–५ लासीका–९ वर्षीय सुवास बोहोरा हप्ता दिनअघि हराएका थिए ।
  • उनी आज चन्दननाथ नगरपालिका–१ राजीकोटस्थित जवा नदीमा मृत फेला परेका छन् ।
  • हराएका बालक खोजी कार्य गर्दा जवा नदीमा मृत अवस्थामा फेला परेका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताउनुभयो ।

पातारासी गाउँपालिका–५ लासीका–९ वर्षीय सुवास बोहोरा हप्ता दिनअघि हराएका थिए । उनी आज चन्दननाथ नगरपालिका–१ राजीकोटस्थित जवा नदीमा मृत फेला परेका छन् ।

हराएका बालक खोजी कार्य गर्दा जवा नदीमा मृत अवस्थामा फेला परेका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताउनुभयो । स्कुल झोला र पोशाकसँगै उनी मृत अवस्थामा फेला परेका थिए । उहाँले भन्नुभयो, “उक्त बालकको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याइएको छ ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जापानलाई चीन र उत्तर काेरियाबाट खतरा, प्रतिरक्षा बजेटमा गर्याे वृद्धि !
जापानलाई चीन र उत्तर काेरियाबाट खतरा, प्रतिरक्षा बजेटमा गर्याे वृद्धि !
बेलायतमा देउवालाई ठूलो सलामी कि ओलीलाई ?
बेलायतमा देउवालाई ठूलो सलामी कि ओलीलाई ?
संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली, वाइडबडीलागयत विषयमा प्रस्टिकरण दिने तयारी
संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली, वाइडबडीलागयत विषयमा प्रस्टिकरण दिने तयारी
हेर्नुहोस प्रतिनिधिसभाको निर्वाचनमा कुन कुन क्षेत्रबाट को–को बीच हुँदैछ प्रतिस्पर्धा  (नाम लिस्ट सहित )
हेर्नुहोस प्रतिनिधिसभाको निर्वाचनमा कुन कुन क्षेत्रबाट को–को बीच हुँदैछ प्रतिस्पर्धा (नाम लिस्ट सहित )
ललिता निवास जग्गा प्रकरण : ‘दोषीलाई कानुनी दायरामा ल्याउन ढिलाई गरिनुहुन्न ’
ललिता निवास जग्गा प्रकरण : ‘दोषीलाई कानुनी दायरामा ल्याउन ढिलाई गरिनुहुन्न ’
‘बेबी आई लभ यू’को ‘म्युजिकल्ली कम्पिटिसन !
‘बेबी आई लभ यू’को ‘म्युजिकल्ली कम्पिटिसन !
एमाले राष्ट्रियसभा संसदीय दलको नेतामा दाहाल
एमाले राष्ट्रियसभा संसदीय दलको नेतामा दाहाल
प्रधानमन्त्री ओलीको ‘एण्टिबडी’ नष्ट गरिदै
प्रधानमन्त्री ओलीको ‘एण्टिबडी’ नष्ट गरिदै
सभामुखको निर्वाचन कार्यतालिका प्रकाशन
सभामुखको निर्वाचन कार्यतालिका प्रकाशन
कोरोनाको आशंकामा एकै दिन ४ जना आइसोलेसनमा वार्डमा
कोरोनाको आशंकामा एकै दिन ४ जना आइसोलेसनमा वार्डमा

तपाईंले छुटाउनुभयो कि?