प्रधानमन्त्री ओलीको ‘एण्टिबडी’ नष्ट गरिदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ९, २०७६
|
|
४७ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीको ‘एण्टिबडी’ नष्ट गरिदै

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरमा ‘प्लाज्मा फेरेसिस’ उपचार सुरु गरिएको छ।
  • मिर्गाैला रोग विशेषज्ञका अनुसार प्लाज्मा फेरेसिस सफल भए कम्तीमा १० वर्ष मिर्गौलाको कार्यक्षमता लम्ब्याउन सकिन्छ।
  • प्रधानमन्त्रीका अन्य अंग स्वस्थ रहनुका साथै उच्च मनोबल भएका कारण उपचार जटिल नहुन सक्ने उनीहरूको आकलन छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरमा ‘प्लाज्मा फेरेसिस’ उपचार सुरु गरिएको छ। मिर्गाैला रोग विशेषज्ञका अनुसार प्लाज्मा फेरेसिस सफल भए कम्तीमा १० वर्ष मिर्गौलाको कार्यक्षमता लम्ब्याउन सकिन्छ। प्रधानमन्त्रीका अन्य अंग स्वस्थ रहनुका साथै उच्च मनोबल भएका कारण उपचार जटिल नहुन सक्ने उनीहरूको आकलन छ।

‘प्रधानमन्त्रीज्यू प्लाज्मा फेरेसिसबाट ठीक हुनुभए एक–डेढ दशक राजनीतिक मैदानमा क्रियाशील रहन गाह्रो हुन्न’, वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले भने, ‘फेरेसिस सफल भएन भने डायलासिस वा पुनः प्रत्यारोपणमा जानुपर्ने हुन्छ। यो अपनाउँदा पनि कम्तीमा एक दशक सक्रिय हुन बाधा पुग्दैन।’

प्रधानमन्त्री ओलीको शरीरमा बढेको मिर्गौलासम्बन्धी ‘एन्टिबडी’ नष्ट गर्न यो स्वास्थ्योपचार सुरु गरिएको हो। प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिलीप शर्माका अनुसार शुक्रबार र आइतबार दुईपटक फेरेसिस गरिएको छ। उनको स्वास्थ्य परीक्षण अवस्थाबारे जानकारी गराउँदै आइतबार बिहान प्रमुख सल्लाहकार विष्णु रिमालले ट्विट गरेका छन्, ‘प्रधानमन्त्रीज्यूको उपचारको क्रममा प्लाज्मा फेरेसिस प्रकृया गत शुक्रबारबाट नेसनल युनिभर्सिटी हस्पिटल सिंगापुरमा सुरु गरिएको छ। निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाहका अनुसार यो उपचार प्रकृया अरू केही पटक गरिनेछ। उहाँको स्वास्थ्य स्थिति अहिले सामान्य अवस्थामा छ।’ अन्नपुर्ण पोष्टबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेदरल्याण्ड वर्ष खेलाडीको उपाधि डी लिग्टलाई
नेदरल्याण्ड वर्ष खेलाडीको उपाधि डी लिग्टलाई
इजरायली हवाई आक्रमणमा हमासका दुई पोलिटब्युरो सदस्यको मृत्यु
इजरायली हवाई आक्रमणमा हमासका दुई पोलिटब्युरो सदस्यको मृत्यु
प्रतिनिधिसभा सदस्य निर्वाचन : हालसम्म १३२ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १०४ उम्मेदवार विजयी
प्रतिनिधिसभा सदस्य निर्वाचन : हालसम्म १३२ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १०४ उम्मेदवार विजयी
कालीकोटमा मतपेटी राखिएको ठाउँमा कम्युनिष्टको ताला, वाईसीएलको डिउटी
कालीकोटमा मतपेटी राखिएको ठाउँमा कम्युनिष्टको ताला, वाईसीएलको डिउटी
मौद्रिक नीति : कर्जाको जोखिम भार व्यवस्था पुनरावलोकन गरिने
मौद्रिक नीति : कर्जाको जोखिम भार व्यवस्था पुनरावलोकन गरिने
झुटको खेति गर्दै देउवा !!! तस्बिर अर्कै बोल्छ देउवा अर्कै बोल्छन्…. आखिरमा के हो त सत्य ?
झुटको खेति गर्दै देउवा !!! तस्बिर अर्कै बोल्छ देउवा अर्कै बोल्छन्…. आखिरमा के हो त सत्य ?
रवि–बालेनसँगको संवादले भारतीय प्रधानमन्त्री उत्साहित, भन्छन्– ‘नेपालको भविष्य सुन्दर छ’
रवि–बालेनसँगको संवादले भारतीय प्रधानमन्त्री उत्साहित, भन्छन्– ‘नेपालको भविष्य सुन्दर छ’
कतारका लागी नयाँ श्रम स्वीकृति खुल्यो
कतारका लागी नयाँ श्रम स्वीकृति खुल्यो
चिनिया राजदुतका कारण तनावमा प्रचण्ड !
चिनिया राजदुतका कारण तनावमा प्रचण्ड !
भदौ ६ गते शुक्रबारको राशिफल यस्तो छ