प्रहरीमा ५५ जना डिएसपीका लागि बढुवा सिफारिस, को को परे नाम सहित

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २०, २०७५
|
|
५० पटक हेरिएको
Shares
प्रहरीमा ५५ जना डिएसपीका लागि बढुवा सिफारिस, को को परे नाम सहित

सारांश

  • काठमाडौं, २० जेठ – नेपाल प्रहरीले डिएसपीका लागि ५५ जनाको नाम बढुवाका लागि सिफारिस गरेको छ ।
  • प्रहरी नायव उपरिक्षक (डिसपी) का लागि ५५ जनाको नाम सिफारिस गरी गृह मन्त्रालयमा पठाएको हो ।
  • शनिबार बसेको बढुवा सिफारिस समितिको बैठकले जनपद प्रहरी समुहका प्रहरी निरिक्षकहरुलाई नायव उपरिक्षकका लागि सिफारिस गरेको हो ।

काठमाडौं, २० जेठ – नेपाल प्रहरीले डिएसपीका लागि ५५ जनाको नाम बढुवाका लागि सिफारिस गरेको छ । प्रहरी नायव उपरिक्षक (डिसपी) का लागि ५५ जनाको नाम सिफारिस गरी गृह मन्त्रालयमा पठाएको हो ।

शनिबार बसेको बढुवा सिफारिस समितिको बैठकले जनपद प्रहरी समुहका प्रहरी निरिक्षकहरुलाई नायव उपरिक्षकका लागि सिफारिस गरेको हो ।

प्रहरी नियामवली २०७१ संशोधन सहितको नियम २७ को उपनियम ४ अनुसार प्रहरी नायव उपरिक्षक बढुवाको लागि सिफारिस गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?