आगलागीमा २५ खसी बाख्रासहित २ सय ७४ लोकल कुखुरा जले

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २३, २०७६
|
|
५५ पटक हेरिएको
Shares
आगलागीमा २५ खसी बाख्रासहित २ सय ७४ लोकल कुखुरा जले

सारांश

  • लमजुङ,पुस २३ ।
  • लमजुङको मध्यनेपाल नगरपालिका १ स्थित जिता देउरालीमा रहेको बाख्रा तथा लोकल कुखुराको फार्ममा भएको आगलागी २५ खसीबाख्रा र २ सय ७४ लोकल कुखुरा मरेका छन् ।
  • मंगलबार राती भएको उक्त आगलागीमा स्थानीय रमेश पौडेलले संचालन गरेको फार्म जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

लमजुङ,पुस २३ । लमजुङको मध्यनेपाल नगरपालिका १ स्थित जिता देउरालीमा रहेको बाख्रा तथा लोकल कुखुराको फार्ममा भएको आगलागी २५ खसीबाख्रा र २ सय ७४ लोकल कुखुरा मरेका छन् । मंगलबार राती भएको उक्त आगलागीमा
स्थानीय रमेश पौडेलले संचालन गरेको फार्म जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

विद्युत सर्ट भएर भएको आगलागीमा एक सय ७० वटा खसीबाख्रामध्ये ४५ वटामात्रै सकुशल भेटिएको र ३ सय लोकल कुखुरा रहेकोमा २६ सकुशल भेटिएको प्रहरीले जनाएको छ ।

आगलागीबाट डेढ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । अबेर राती घटना हुन गएको र समयमै आगलागी नियन्त्रणमा आउन नस्कदा नोक्सानी बढेकोे प्रहरीले जानकारी गराएको छ ।

(https://www.softlay.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डिपिएल : काठमाडौँद्वारा धनगढीसामु १२८ रनको लक्ष्य
डिपिएल : काठमाडौँद्वारा धनगढीसामु १२८ रनको लक्ष्य
एक दर्जन सहकारीले पाए  अनुदान
एक दर्जन सहकारीले पाए अनुदान
जनगणनाबाट देखियो नेपाली समाजमा अझै पनि छोराको चाहना अत्यधिक
जनगणनाबाट देखियो नेपाली समाजमा अझै पनि छोराको चाहना अत्यधिक
अनुदानको मल चर्को मूल्यमा बिक्री गरिँदै
अनुदानको मल चर्को मूल्यमा बिक्री गरिँदै
‘राष्ट्रियताको सम्वर्द्धन र समुदायको पहिचानमा नै मुलुकको एकता निर्भर’: प्रधानमन्त्री
‘राष्ट्रियताको सम्वर्द्धन र समुदायको पहिचानमा नै मुलुकको एकता निर्भर’: प्रधानमन्त्री
ज्ञानेन्द्रका कर्म र गिरिजाको आँटले शान्ति प्रक्रिया सम्भव : प्रचण्ड
‘हामी यहाँ छौ’ भन्ने प्ले कार्ड बोकेर ३ पूर्वप्रधानमन्त्री धर्नामा
‘हामी यहाँ छौ’ भन्ने प्ले कार्ड बोकेर ३ पूर्वप्रधानमन्त्री धर्नामा
राप्रपा अध्यक्ष थापा एमालेका दाहालको छायाँमा
राप्रपा अध्यक्ष थापा एमालेका दाहालको छायाँमा
जोरपाटी मा अनियन्त्रित माइक्रोले पैदाल यात्रि लाई सोहोर्दै लाग्यो , दुई जनाको  मृत्‍यु भएको आसँका…
जोरपाटी मा अनियन्त्रित माइक्रोले पैदाल यात्रि लाई सोहोर्दै लाग्यो , दुई जनाको मृत्‍यु भएको आसँका…
Kasyno Blik Najlepsze Kasyna Z Blikiem W 2024