एकीकृत जाँचचौकीको शुभारम्भ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ ७, २०७६
|
|
४१ पटक हेरिएको
Shares
एकीकृत जाँचचौकीको शुभारम्भ

सारांश

  • काठमाडाैं।
  • प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले विराटनगरस्थित एकीकृत भन्सार जाँचचौकीको भिडियो कन्फरेन्स्मार्फत संयुक्तरुपमा आज शुभारम्भ गरेका छन्।
  • प्रधानमन्त्री ओलीले सिंहदरबार र उनका भारतीय समकक्षी मोदीले दिल्लीबाट एकै समयमा शुभारम्भ गरेका हुन्।
काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले विराटनगरस्थित एकीकृत भन्सार जाँचचौकीको भिडियो कन्फरेन्स्मार्फत संयुक्तरुपमा आज शुभारम्भ गरेका छन्।

प्रधानमन्त्री ओलीले सिंहदरबार र उनका भारतीय समकक्षी मोदीले दिल्लीबाट एकै समयमा शुभारम्भ गरेका हुन्। नेपाल सरकारलाई भारत सरकारले सो चौकी निर्माण सम्पन्न गरी आज हस्तान्तरण गरेको हो।

विराटनगर भन्सार कार्यालयदेखि पूर्व भारत सिमानासँग जोडिएको बुधनगरमा सो चौकी १२९ बिघा क्षेत्रमा तयार गरिएको छ। चौकी निर्माण गर्न भारत सरकारसँग सन् २००६ मै सम्झौता भए पनि यसको निर्माण सन् २०१६ देखि शुरु भएको हो।

विराटनगर भन्सार कार्यालयबाट हुने सबै काम एकीकृत जाँचचौकीबाट शुरु भएपछि विराटनगर रानीसँग जोडिएर रहेको जोगबनी बजार पनि सहज हुने र सवारीको चाप स्वतः घट्ने छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घुस लिएको आरोपमा १० ट्राफिक प्रहरी निलम्बनमा !घुसमा तरकारी पनि लिन्छन् !
घुस लिएको आरोपमा १० ट्राफिक प्रहरी निलम्बनमा !घुसमा तरकारी पनि लिन्छन् !
प्रियंका गान्धीले किन सोधिन् प्रधानमन्त्री नरेन्द्र मोदीको जात ?
प्रियंका गान्धीले किन सोधिन् प्रधानमन्त्री नरेन्द्र मोदीको जात ?
उपेन्द्र यादब सरकारमा जाने, यि मन्त्रालय पाउँदैछन !
उपेन्द्र यादब सरकारमा जाने, यि मन्त्रालय पाउँदैछन !
नयाँ शक्तिका रामचन्द्र झा र रामकुमार शर्मा कारबाहीमा
नयाँ शक्तिका रामचन्द्र झा र रामकुमार शर्मा कारबाहीमा
सडकभरि दूध पोखिएपछि …
सुदूरपश्‍चिम प्रदेश : स्थानीय तह ८८, उजुरी २४०
सुदूरपश्‍चिम प्रदेश : स्थानीय तह ८८, उजुरी २४०
आइपिएल डेब्यूमै सबैभन्दा ठूलो रेकर्ड तोड्दै रचे इतिहास
आइपिएल डेब्यूमै सबैभन्दा ठूलो रेकर्ड तोड्दै रचे इतिहास
लुटपाट गर्ने ब्याक्त्ती स्कुटर र लुटिएको सिक्री सहित पक्राउ
लुटपाट गर्ने ब्याक्त्ती स्कुटर र लुटिएको सिक्री सहित पक्राउ
अर्थतन्त्रलाई चलायमान बनाउन राष्ट्र बैंकको लचकता: सेयर र ईभी कर्जामा सुविधा, राष्ट्रिय परिचयपत्रको नियममा व्यावहारिक संशोधन
अर्थतन्त्रलाई चलायमान बनाउन राष्ट्र बैंकको लचकता: सेयर र ईभी कर्जामा सुविधा, राष्ट्रिय परिचयपत्रको नियममा व्यावहारिक संशोधन
कर्णाली सरकारको प्रवक्तामा जिसी
कर्णाली सरकारको प्रवक्तामा जिसी

तपाईंले छुटाउनुभयो कि?