निसास्सिएर आठ पर्यटकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ ७, २०७६
|
|
२५ पटक हेरिएको
Shares
निसास्सिएर आठ पर्यटकको मृत्यु

सारांश

  • मकवानपुर जिल्लाको थाहा नगरपालिका–४ दामनस्थित पानोरमा रिसोर्टमा आठ भारतीय पर्यटकको मृत्यु भएको छ ।
  • जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले सो रिसोर्टका कोठामा गएराती बसेका पर्यटकले हिटर बालेर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने जानकारी दिनुभयो ।
  • पोखराबाट सोमबार साँझ उनीहरु सो रिसोर्टमा बास बस्न आएका पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ ।

मकवानपुर जिल्लाको थाहा नगरपालिका–४ दामनस्थित पानोरमा रिसोर्टमा आठ भारतीय पर्यटकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले सो रिसोर्टका कोठामा गएराती बसेका पर्यटकले हिटर बालेर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने जानकारी दिनुभयो ।
पोखराबाट सोमबार साँझ उनीहरु सो रिसोर्टमा बास बस्न आएका पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीनमा फेरि थपिए कोरोना संक्रमित, अमेरिकामा एकै दिन १३२१ को मृत्यु
चीनमा फेरि थपिए कोरोना संक्रमित, अमेरिकामा एकै दिन १३२१ को मृत्यु
नायरको अष्ट्रेलियन एजुकेसन फेयर असोज २ देखि सुरु
नायरको अष्ट्रेलियन एजुकेसन फेयर असोज २ देखि सुरु
राप्रपाका उम्मेदवार लामा  घरदैलोमा व्यस्त, के छन एजेण्डा
राप्रपाका उम्मेदवार लामा घरदैलोमा व्यस्त, के छन एजेण्डा
कैलालीका पालिका बाढीजन्य विपद्को पूर्वतयारीमा जुटे
कैलालीका पालिका बाढीजन्य विपद्को पूर्वतयारीमा जुटे
नारायणगढ–मुग्लिन सडकखण्डमा चालकको लापरबाहीले सवारी जाम बढी
नारायणगढ–मुग्लिन सडकखण्डमा चालकको लापरबाहीले सवारी जाम बढी
कांग्रेसमा पुनः विवाद, संस्थापन पक्षविरुद्ध शेखर समूहको भेला, देउवा पक्ष रुष्ट
कांग्रेसमा पुनः विवाद, संस्थापन पक्षविरुद्ध शेखर समूहको भेला, देउवा पक्ष रुष्ट
प्रधानमन्त्री ओलीले सातवटै सरकारका प्रमुखहरुलाई किन बोलाए? पहिलो छलफल हुँदै
प्रधानमन्त्री ओलीले सातवटै सरकारका प्रमुखहरुलाई किन बोलाए? पहिलो छलफल हुँदै
उपनिर्वाचनको भोलीपल्टै किन पुगे पूर्वराजा मध्यपश्चिम ?
उपनिर्वाचनको भोलीपल्टै किन पुगे पूर्वराजा मध्यपश्चिम ?
मन्त्री लालबाबुले भने – ‘काठमाडौंमा मास्क लगाउन नपर्ने बनाउँछु’
मन्त्री लालबाबुले भने – ‘काठमाडौंमा मास्क लगाउन नपर्ने बनाउँछु’
गैंडा मृत अवस्थामा फेला
गैंडा मृत अवस्थामा फेला

तपाईंले छुटाउनुभयो कि?