उच्चपदस्थ महिलाको डिभोर्स बढी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ९, २०७६
|
|
२९ पटक हेरिएको
Shares
उच्चपदस्थ महिलाको डिभोर्स बढी

सारांश

  • जति उच्च पदमा पुग्यो जीवन उति प्रेमिल र सुखद होस् भन्ने सबैको चाहना हुन्छ।
  • महिलाका हकमा भने यो ठीक उल्टो छ।
  • नारी समानतालाई निकै महत्व दिएका देशमा पनि उच्च पदमा पुगेका महिलाको जीवनमा पारपाचुके अत्यधिक पाइएको छ।

जति उच्च पदमा पुग्यो जीवन उति प्रेमिल र सुखद होस् भन्ने सबैको चाहना हुन्छ। महिलाका हकमा भने यो ठीक उल्टो छ। नारी समानतालाई निकै महत्व दिएका देशमा पनि उच्च पदमा पुगेका महिलाको जीवनमा पारपाचुके अत्यधिक पाइएको छ।

विशेषगरी महिला प्रमुख कार्यकारी अधिकृत (सीईओ) को सम्बन्धविच्छेद अत्यधिक देखिएको अध्ययनले देखाएको छ। स्टकहोम युनिभर्सिटीले वभिन्न कम्पनीमा कार्यरत १ सयभन्दा बढी विपरीतलिंगी दम्पतीमा अध्ययन गरेको थियो। त्यसलाई अमेरिकन इकोनोमिक जर्नलमा प्रकाशन गरिएको छ। प्राध्यापक जोन्ना रिक्नेका अनुसार सार्वजनिक सेवाका क्षेत्रमा तीन दशकसम्म भएका घटनालाई यसमा समेटिएको छ। मेयर, सांसद, चिकित्सक, प्रहरी अधिकारीमा पनि यो लागू भएको प्रतिवेदनको दाबी छ। अत्यधिक दम्पतीले कामको तनावले परिवार छिन्नभिन्न भएको बताएका छन्। यो अध्ययनले महिला उच्च पदमा पुग्दा बिदामा सँगै बस्ने र घरको काम विभाजन गरेर गर्ने अपेक्षा पूरा नभएको देखाएको छ। यद्यपि सम्बन्ध विच्छेदको पहल कसले गर्छ भन्ने खुलाइएको छैन। तीमध्ये एक सीईओ ३९ वर्षीया कार्लोट युङले लगातारको यात्रा, पदअनुसारको लामो कार्य समय र उच्च प्रोफाइलमा बसिरहनु सम्बन्ध बिग्रनुमा जिम्मेवार हुने बताइन्।

लैंगिक समानताको सबैभन्दा अग्रस्थानमा रहेको स्वीडेनमा भने यो समस्या कम रहेको देखिएको छ। यसमा बिदामा उदार अभिभावक, दिवा हेरचाहको आलोपालो, कामको मेलमिलापपूर्ण व्यवस्थापन यसका कारण हुन्। अन्नपूर्ण पोष्ट्बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निराकारको शव आज राति नेपाल आइपुग्ने
निराकारको शव आज राति नेपाल आइपुग्ने
ईङ्लिस प्रिमियर लिग ः वाट्फोर्ड र साउथह्याम्पटनले बराबरी खेले
ईङ्लिस प्रिमियर लिग ः वाट्फोर्ड र साउथह्याम्पटनले बराबरी खेले
आखिर किन यी चर्चित अभिनेत्रीले बीच सडकमा देखाइन् …?
आखिर किन यी चर्चित अभिनेत्रीले बीच सडकमा देखाइन् …?
कपिलवस्तु क्षेत्रको विकासको लागि कुनै क्रसर बाकी नराख्ने प्रतिवद्धता : बलदेब
कपिलवस्तु क्षेत्रको विकासको लागि कुनै क्रसर बाकी नराख्ने प्रतिवद्धता : बलदेब
१६० भन्दा धेरै सर्पले टोक्दा पनि कुनै असर नहुने यी व्यक्ति
१६० भन्दा धेरै सर्पले टोक्दा पनि कुनै असर नहुने यी व्यक्ति
प्रवासी नेपालीहरुका यस्ता समस्या नेपालका दुई मन्त्रीहरुको टेबुलमा
प्रवासी नेपालीहरुका यस्ता समस्या नेपालका दुई मन्त्रीहरुको टेबुलमा
बेलायत,जर्मनी र क्यानडा उड्दै नेपाल एयरलाइन्स
बेलायत,जर्मनी र क्यानडा उड्दै नेपाल एयरलाइन्स
‘म चौध वर्ष जेल बसेको मान्छे हुँ, झुकेर सानो कागजमा हस्ताक्षर गरेको भए चाँडै छुट्थेँ, झुकिनँ, छुटिनँ,’: प्रधानमन्त्री केपी शर्मा ओली
३१३ स्थानीय तहको नतिजा सार्वजनिक : कुन पार्टीले कहाँ जिते ? (सूचिसहित)
३१३ स्थानीय तहको नतिजा सार्वजनिक : कुन पार्टीले कहाँ जिते ? (सूचिसहित)
आईजीका छोरामाथि मुद्दा नचलाउने निर्णय महान्यायाधीवक्ता रमणकुमारको पालामा सुटुक्क भएछ
आईजीका छोरामाथि मुद्दा नचलाउने निर्णय महान्यायाधीवक्ता रमणकुमारको पालामा सुटुक्क भएछ

तपाईंले छुटाउनुभयो कि?