सुरक्षा कारबाहीमा दुई जना आतङ्कारी मारिए

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २०, २०७९
|
|
३६ पटक हेरिएको
Shares
सुरक्षा कारबाहीमा दुई जना आतङ्कारी मारिए

सारांश

  • इस्लामावाद ।
  • उत्तरपश्चिम पाकिस्तानमा सुरक्षा फौजले गरेको कारबाहीमा दुई जना आतङ्कारी मारिएका छन् ।
  • देशको खैबर पख्तुनख्वा प्रान्तमा गरिएको कारबाहीमा ती आतङ्कारी मारिएका हुन् ।

इस्लामावाद । उत्तरपश्चिम पाकिस्तानमा सुरक्षा फौजले गरेको कारबाहीमा दुई जना आतङ्कारी मारिएका छन् । देशको खैबर पख्तुनख्वा प्रान्तमा गरिएको कारबाहीमा ती आतङ्कारी मारिएका हुन् ।

खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा सुरक्षा फौज र आतङ्कारीबीच भएको दोहोरो झडमा ती आतङ्कारी मारिएका तथा उनीहरूबाट हतियार र गोलाबारुद पनि बरामद गरिएको पाकिस्तानी सेनाले आज जनाएको छ ।

आतङ्कवादविरुद्ध शून्य सहनशीलता अपनाएको पाकिस्तानी सेनाले अतिवादीहरूलाई परास्त गर्दै देशमा शान्ति सुव्यवस्था कायम गर्ने सङ्कल्पमा दृढ रहेको शुक्रबार एक विज्ञप्ति निकालेर बताएको छ ।

सेनाको मिडिया शाखा इन्टरसर्भिसेस पब्लिक रिलेसन (आइएसपीआर)ले हिंसाको सहारा लिने कुनै पनि समूह र निकायविरुद्ध निरन्तर लड्ने दृढता विज्ञप्तिमा व्यक्त गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समयमै काम सम्पन्न गर्न मन्त्री पाण्डेको निर्देशन
समयमै काम सम्पन्न गर्न मन्त्री पाण्डेको निर्देशन
स्टक क्लियरेन्स मेला सम्पन्न, ५० हजार बढीले गरे अवलोकन
स्टक क्लियरेन्स मेला सम्पन्न, ५० हजार बढीले गरे अवलोकन
धितोपत्र बोर्डका वार्षिक योजना : ‘इन्ट्रा डे’ कारोबार सुरु गर्नेदेखि ‘डेरिभेटिभ मार्केट’ चलाउनेसम्म
धितोपत्र बोर्डका वार्षिक योजना : ‘इन्ट्रा डे’ कारोबार सुरु गर्नेदेखि ‘डेरिभेटिभ मार्केट’ चलाउनेसम्म
नेपाली सेनामा पनि यस्तो चलखेल :पूरा नै नभएको काम पूरा भएको भन्दै रकम भुक्तानी
नेपाली सेनामा पनि यस्तो चलखेल :पूरा नै नभएको काम पूरा भएको भन्दै रकम भुक्तानी
दिल्लीको विधानसभामा ठूलो जितसँगै आम आदमी पार्टी तेस्रो पटक सत्तामा फर्कँदै
दिल्लीको विधानसभामा ठूलो जितसँगै आम आदमी पार्टी तेस्रो पटक सत्तामा फर्कँदै
जस्को मृगौलामा पनि ढुंगा ! बुर्तिवाङका डाक्टरहरुको दिमाग बिग्रिएको हो कि, अल्ट्रासाउण्ड मेसिन ?
जस्को मृगौलामा पनि ढुंगा ! बुर्तिवाङका डाक्टरहरुको दिमाग बिग्रिएको हो कि, अल्ट्रासाउण्ड मेसिन ?
डोल्मा शेर्पाको नाममा छात्रवृत्ति स्थापना : ओस्कारका विद्यार्थीलाई निलुको छात्रवृत्ति
डोल्मा शेर्पाको नाममा छात्रवृत्ति स्थापना : ओस्कारका विद्यार्थीलाई निलुको छात्रवृत्ति
कात्तिक २८ गते शुक्रवारको राशिफल यस्तो छ
कात्तिक २८ गते शुक्रवारको राशिफल यस्तो छ
इटाली युरोकप २०२४ को अन्तिम १६ मा प्रवेश
इटाली युरोकप २०२४ को अन्तिम १६ मा प्रवेश
एकीकृत मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना तयार पार्ने निर्णय
एकीकृत मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना तयार पार्ने निर्णय

तपाईंले छुटाउनुभयो कि?