किन चाहियो २५ मन्त्रीलाई ४० कवाटर ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १५, २०७६
|
|
२० पटक हेरिएको
Shares
किन चाहियो २५ मन्त्रीलाई ४० कवाटर ?

सारांश

  • काठमाडौं, १५ माघ ।
  • शिहरी विकास मन्त्रालय पनि सम्हालेका सञ्चारमन्त्री गोकुल बाँस्कोटा कड्किँदा पाँच सय मध्ये ५९ वटा योजना रद्द हुन पुगेका छन् ।
  • ठेकेदारले लिनेबेलामा सक्ने नसक्ने सबै काम हाल पार्ने र योजना पुरा गर्ने बेला कुनै पनि तयार नहुने स्थितिलाई अन्त्य गर्न योजना कटौती गरेर २८ मा झारेका छन् ।

काठमाडौं, १५ माघ । शिहरी विकास मन्त्रालय पनि सम्हालेका सञ्चारमन्त्री गोकुल बाँस्कोटा कड्किँदा पाँच सय मध्ये ५९ वटा योजना रद्द हुन पुगेका छन् । ठेकेदारले लिनेबेलामा सक्ने नसक्ने सबै काम हाल पार्ने र योजना पुरा गर्ने बेला कुनै पनि तयार नहुने स्थितिलाई अन्त्य गर्न योजना कटौती गरेर २८ मा झारेका छन् ।

नयाँ मन्त्री निवास ४० वटा बनाउने पुर्वयोजनाअनुसार ठेक्का लगाउदै थियो । तर २५ जना मन्त्री हुने संवैधानिक व्यवस्था भएको देशमा क्वार्टरचाहि ४० वटा किन चाहिन्छ भन्ने तर्क गर्दै गोकुलले आधा भन्दा थोरै कम कटौती गरिदिएको बताइन्छ । उनले प्रदेशतर्फको पहिलो योजनामा परेका १४ मध्ये १० वटा काटेका छन् भने दोस्रो योजनाको २६ मध्ये आठ भवन कटौती भएपछि प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागी संघीय राजधानी आउँदा बस्न मल्टीस्टोरी फ्याट तयार पारिने भएको छ । अर्थात् जमिनको अभाव चिर्न पाँचवटा भवनमा सातै प्रदेशका प्रमुख अटाउने व्यवस्था मिलाइदैछ ।

यसबाहेक , दुई सुय ५९ मध्ये पाँच(सात लाखमुनिका योजना सबै रद्द भएका छन् । आर्थिक दृष्टिले ठुला परियोजना तर साना रकममा मात्र सिध्याउने गरी ठेक्का लिनु भनेकोे कि तयार हुने संरचना कमजोर बनाउनु कि योजना पास गरेर पैसा खाने काम नगर्ने नियत राखिनु हो भन्ने मन्त्रालयको बुझाई छ ।(जनआस्थाबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विप्लवको नेकपाका पोलिट्व्युरो सदस्य ओमप्रकाश गिरफ्तार
विप्लवको नेकपाका पोलिट्व्युरो सदस्य ओमप्रकाश गिरफ्तार
सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई चाँडो टुङ्गोमा पुर्याइनेछ : प्रधानमन्त्री
सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई चाँडो टुङ्गोमा पुर्याइनेछ : प्रधानमन्त्री
झिलिमिलीको पर्व तिहार
झिलिमिलीको पर्व तिहार
एमाले–माओवादी संयुक्त कार्यदलको बैठक बस्दै, यसरी हुँदैछ भागबण्डा
एमाले–माओवादी संयुक्त कार्यदलको बैठक बस्दै, यसरी हुँदैछ भागबण्डा
अध्यक्ष तिमिल्सिनासँग राजदुत सुकको बिदाइ भेट
अध्यक्ष तिमिल्सिनासँग राजदुत सुकको बिदाइ भेट
सरकारले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय मंसिर २१ गते अर्को मिति तय;
सरकारले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय मंसिर २१ गते अर्को मिति तय;
कमल थापाको राप्रपाका सबै केन्द्रीय पदाधिकारीहरु पदमुक्त
कमल थापाको राप्रपाका सबै केन्द्रीय पदाधिकारीहरु पदमुक्त
सरकारद्वारा आङ सान सुचीलाई नेपाल भ्रमण गराउने तयारी
सरकारद्वारा आङ सान सुचीलाई नेपाल भ्रमण गराउने तयारी
एटीएम ‘ह्याकिङ’मा संलग्न ५ चिनियाँ नागरिक सार्वजनिक
एटीएम ‘ह्याकिङ’मा संलग्न ५ चिनियाँ नागरिक सार्वजनिक
उपमहानगरपालिकाद्वारा प्लाष्टिक बिक्रीको तयारी
उपमहानगरपालिकाद्वारा प्लाष्टिक बिक्रीको तयारी

तपाईंले छुटाउनुभयो कि?