सन्नी लियोनविरूद्ध छोरीको विषयमा मुद्दा दर्ता, जेल सजाय हुनसक्ने !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ९, २०७४
|
|
३८ पटक हेरिएको
Shares
सन्नी लियोनविरूद्ध छोरीको विषयमा मुद्दा दर्ता, जेल सजाय हुनसक्ने !

सारांश

  • आमा बनेको एक महिना पूरा नहुँदै बलिउड अभिनेत्री सन्नी लियोनविरुद्ध मुद्दा दायर भएको छ।
  • राष्ट्रिय बाल संरक्षण आयोगले उनकी छोरी निसाको मामिलामा उनीविरूद्ध मुद्दा दायर गरेको हो ।
  • गत जुलाई महिनाको अन्त्यमा सन्नी र उनका पति ड्यानिल वेबरले एक २१ महिने बालिका धर्मपुत्री बनाएका थिए ।

आमा बनेको एक महिना पूरा नहुँदै बलिउड अभिनेत्री सन्नी लियोनविरुद्ध मुद्दा दायर भएको छ। राष्ट्रिय बाल संरक्षण आयोगले उनकी छोरी निसाको मामिलामा उनीविरूद्ध मुद्दा दायर गरेको हो ।

गत जुलाई महिनाको अन्त्यमा सन्नी र उनका पति ड्यानिल वेबरले एक २१ महिने बालिका धर्मपुत्री बनाएका थिए ।

भारतको ‘केन्द्रीय दत्तक ग्रहण संसाधन प्राधिकरण (कारा)’ ले बच्चा लिने कानुनी प्रक्रिया पूरा नहुन्जेल ‘प्रि–एडप्सन’ का रुपमा उनीहरुलाई दिएको थियो। उनीहरुले ११ दम्पतीले लान नमानेकी बालिका आफ्नी छोरी बनाएका भन्दै संस्थाले तस्बिरहरु ट्वीट गरेको थियो ।

सन्नीले पनि आफ्नी छोरीसँगका तस्बिर ट्वीटरमा सेयर गरेकी थिइन् । ती तस्बिरमा बालिका र उनीहरुको सम्बन्ध र छालाको रङका विषयमा भद्दा र अपमानजनक कमेन्ट आएका थिए । यीनै कमेन्टले उनीहरुलाई पनि समस्यामा पारेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोदीलाई ईमरान खानको बधाई, दक्षिण एसियाको विकासका लागि मिलेर काम गर्ने
मोदीलाई ईमरान खानको बधाई, दक्षिण एसियाको विकासका लागि मिलेर काम गर्ने
सांसद बन्ने होडमा करिश्मा पार्टीले राख्यो बन्दसूचीको एक नम्बरमा नाम
सांसद बन्ने होडमा करिश्मा पार्टीले राख्यो बन्दसूचीको एक नम्बरमा नाम
वामदेव गौतम प्रधानमन्त्री बन्ने पत्रकार घिमिरेको दाबी (भिडियोसहित)
वामदेव गौतम प्रधानमन्त्री बन्ने पत्रकार घिमिरेको दाबी (भिडियोसहित)
श्रीमतीको हत्या गरी श्रीमान् बेपत्ता
श्रीमतीको हत्या गरी श्रीमान् बेपत्ता
घरदैलोमै नापी र मालपोत सेवा: थप चार स्थानीय तहमा सेवा विस्तार, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो
घरदैलोमै नापी र मालपोत सेवा: थप चार स्थानीय तहमा सेवा विस्तार, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो
बहालवाला मन्त्रीलाई भारी मतले हराउँदै छविलाल विश्वकर्मा विजयी
बहालवाला मन्त्रीलाई भारी मतले हराउँदै छविलाल विश्वकर्मा विजयी
धनगढीमाईमा एक किशोरको शव फेला
धनगढीमाईमा एक किशोरको शव फेला
लहानबाट चिकित्सक अपहरण: खोजी कार्य तीव्र
लहानबाट चिकित्सक अपहरण: खोजी कार्य तीव्र
सिके राउतले पार्टी दर्ताका लागि निवेदन दिदा किन मधेशवादी दललाई ज्वरो आयो ?
सिके राउतले पार्टी दर्ताका लागि निवेदन दिदा किन मधेशवादी दललाई ज्वरो आयो ?
उपत्यकामा आज ६०६ संक्रमित थपिए

तपाईंले छुटाउनुभयो कि?